१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसको सहयोग खोज्दै ओली

कांग्रेस नेताहरूले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न ओलीलाई सुझाव दिएका थिए। ओलीले कांग्रेस सुझावलाई महत्व दिएनन्, बरु लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएको भन्दै सहयोग मागे।

उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारकै कारण संक्रमण तीव्रः देउवा

नेपाली काँग्रेसले नेपालमा नयाँ भेरियन्टसहित कोभिड-१९ को संक्रमण तीव्र हुनुमा ओली सरकार जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

ओली सरकार ढाल्न कांग्रेसको प्रस्ताव

स्रोतले ठाकुरलाई उद्धृत गर्दै भन्यो, ‘अहिले हाम्रो चासो पार्टीका माग पूरा गराउनेमा मात्र केन्द्रित छ। सरकारले हाम्रा माग सम्बोधन गर्न प्रक्रिया अघि बढाएको छ। यस्तो बेलामा वर्तमान सरकार ढालेर नयाँ बनाउनेतिर हाम्रो कुनै चासो छैन।’ माओवादी केन्द्रका अध्यक्ष दाहालले भने ओली नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वमा बनाउन देउवाले राखेकाे प्रस्तावमा सहमति जनाएका छन्।

कांग्रेसको उल्टो यात्रा

नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने विश्लेषण नेतृत्वमाझ अहिले चर्चाको विषय बनेको छ । नेकपालाई हेर्ने दृष्टिकोणमा समेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खण्डित विचार आउनु न कांग्रेसका लागि फाइदा हुने कुरा हो न त राष्ट्र र लोकतन्त्रका लागि नै ।

कर्णालीमा कांग्रेसको विरोधसभा

कम्युनिस्ट सरकार र प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध विरोधसभा गर्ने नेपाली कांग्रेसको केन्द्रीय नीतिअनुसार कर्णालीका जिल्लामा पनि विरोधसभा कार्यक्रम गरिएको छ। संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारविरुद्ध लोकतन्त्र र संविधानको रक्षाको पक्षमा कम्युनिस्ट ओली सरकारविरुद्ध विरोधसभा गरेको नेपाली कांग्रेसले जनाएको छ।

ओलीले दुई तिहाइको मत धान्नै सकेनन्ः प्रकाशमान सिंह

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार देशभर विरोध प्रदर्शन गरेको छ ।

देशैभर कांग्रेसको विरोधसभा

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार देशभर प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कास्की कांग्रेसले पोखरामा पनि प्रदर्शन गरेको हो ।

सबै स्थानीय तहमा कांग्रेसको विरोध प्रर्दशन

संसद विघटन विरुद्ध कांग्रेसले शनिबार सबै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरेको छ ।

कांग्रेसमा युवा अग्रसरता

युवा पुस्ताले सशक्त हस्तक्षेप गरी आफूलाई नेतृत्वका लागि अघि सार्नुको विकल्प छैन। र, त्यो कार्य युवा पुस्ताका नेताहरूबीचको आपसी सहकार्य र समझदारीबाट मात्रै संभव छ। त्यसैले युवा पुस्ता गुटको फेर समातेर नेताको सहयोगी मात्रै बन्ने होइन, एकताबद्ध भएर पार्टीलाई रूपान्तरण गर्नुको विकल्प छैन।

आफ्नैबाट अप्ठेरोमा देउवा, पौडेल र सिटौला

अघिल्लोपटक एउटै प्यानलमा रहेर चुनाव लडेका देउवालाई अर्जुननरसिंह केसी, पौडेललाई शशांक कोइराला र सिटौलालाई गगन थापा चुनौती बनेर देखापरेका छन् ।

कांग्रेसमा सहमति जुटाउन नेता सिटौला सक्रिय

भदौमा पार्टीको क्रियाशील सदस्यता केन्द्रमा आइसक्नु पर्ने भए पनि अझै कतिपय जिल्लाको समायोजनको काम नसकिएकाले फागुनमा महाधिवेशन सम्भवै नभएको नेता कृष्णप्रसाद सिटौलाको दाबी छ ।

देउवालाई भारी बन्लान् निधि

निधिको सहयोगबिना देउवा सभापतिमा निर्वाचित हुने सम्भावना नरहेको र देउवाको सहयोगबिना निधिको उम्मेदवारीको पनि औचित्य नहुने निकटहरूको बुझाइ छ ।

कांग्रेसको प्रवासी संगठनमा विवाद, विश्व सञ्जाल गठन

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा इतर एक समूहले नेपाली कांग्रेस अन्तर्राष्ट्रिय समन्वयन समिति विश्व सञ्जाल गठन गरेको दावी गरेको छ। नवगठित समितिमा नेपाली कांग्रेसको १२ औं अधिवेशनको विदेशस्थित नेपाली जनसम्पर्क समितिको निर्वाचनमा पराजितहरुको बाहुल्यता छ।

प्रजातन्त्रको पाठ नसिकाउन नेकपालाई कांग्रेसको चेतावनी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गोविन्द केसीको आन्दोलनबाट सरकार झुकेको भएपनि निरंकुशता र अधिनायकवाद कायमै रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्