२३ पुस २०८२ बुधबार
image/svg+xml

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु भएको छ।

यशोधराका ५०० विद्यार्थीलाई जाडोअघि न्यानो कपडा वितरण

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ।

५१ वर्षपछि लाप्राकका युवाले गरे लमजुङ हिमाल आरोहण

पहिलोपटक आरोहण भएर रोकिएको ५१ वर्षपछि गोरखाका युवाहरूले लमजुङ हिमालको सफल आरोहण गरेका छन्।

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक, निर्वाचनमा सहकार्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा सम्पन्न भएको छ।

दुर्लभ ‘पागल मह’ जसले सेनासम्मलाई हरायो

यो असाधारण मह टर्कीको कालो सागर क्षेत्र र नेपालको हिन्दकुश–हिमालय शृखंलामा मात्र उत्पादन हुन्छ।

अमेरिका ‘शटडाउन‘ : तलब नपाउँदा धमाधम काम छोड्दै कर्मचारी, १४ सय बढी उडान रद्द

यसअघि शुक्रवार ४ प्रतिशत कटौती सुरु भएको थियो, जसले एक हजार २४ उडान रद्द भएका थिए। आगामी हप्ता यो क्रमशः बढेर १० प्रतिशत पुग्ने जनाइएको छ।नियन्त्रकको अभावले उडानहरूमा उल्लेखनीय असर परेको छ।

धान-कोदो रोप्न छोडे, कपाल रोप्न थालेका छन्!

धान-कोदो रोप्न छोडे, कपाल रोप्न थालेका छन्, टीका-माला फालेर ट्याटु खोप्न थालेका छन्। हेर्दाहेर्दै उ दिन गयो, यो दिन पो आयो गाँठे! लुकाउनुपर्ने देखाएर देखाउनै पर्ने छोप्न थालेका छन्।

लोकसेवामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै

लोकसेवा आयोगले लिएका विभिन्न परीक्षामा फारम भर्नेमा बाहुन, क्षेत्री नै धेरै रहेको पाइएको छ।

लोकसेवाको ४४ पदमा दरखास्त नै परेन

आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा निजामती सेवा तर्फका १ हजार ५ सय १३ पदका लागि गरिएका विज्ञापनमध्ये आन्तरिक प्रतियोगिता तर्फका ३१ र समावेशी तर्फका सात गरी ३८ वटा विज्ञापनका ४४ पदमा कुनै पनि दरखास्त परेनन्।

मानसिक स्वास्थ्यजस्तै महत्त्वपूर्ण मानसिक उमेर

मानसिक उमेर भन्नाले व्यक्तिको बौद्धिक, भावनात्मक र सामाजिक परिपक्वताको स्तर जनाउने मापन हो। यो जैविक उमेरभन्दा फरक हुन्छ।

निःशुल्क जग्गादाता नपाउँदा मंगलाले ८ वर्षसम्म भवन पाएन

छ वटा स्थानीय तह रहेको म्याग्दीमा मंगलासहित अन्नपूर्ण र मालिका गाउँपालिकाले भवन निर्माणका लागि जग्गा प्राप्तिमा अल्झिएका छन्।

किरणको कप्तानीमा नेपाली फुटबल टोली घोषणा

एएफसी एसियन कप छनोट र एक मैत्रीपूर्ण खेलका लागि गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ।

भारतबाट भगवान् बुद्धका पवित्र अवशेष भुटान लगियो

भारत र भुटानबिचको गहिरो आध्यात्मिक र सांस्कृतिक सम्बन्धको प्रतीकस्वरूप भगवान् बुद्धका पवित्र अवशेषहरू शनिवार भुटानको यात्रामा लागेका हुन्।

शिभाली र प्रदीप च्याम्पियन

नेपाल नम्बर एक खेलाडी प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।

नपढेकाका सन्तति लोकसेवामा अगाडि

लोकसेवा आयोगले लिएका विभिन्न परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा सिफारिस हुने उम्मेदवारमा शिक्षितभन्दा निरक्षरका सन्तति अगाडि रहेको पाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्