१ पुस २०८२ मंगलबार
image/svg+xml

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

तिहारमा मौसम कस्तो रहला?

यस्तै, कात्तिक ४ गते देशका पहाडी भागमा आंशिक बादल र बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई ठाउँमा छिटपुट वर्षाको सम्भावना छ।

घडीबारे सञ्चारमन्त्रीकाे स्पष्टीकरण: ‘रोलेक्स होइन, दाइको पुरानो ‘रोस्टर’ घडी हो’

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफूले लगाएको घडी करोडौं पर्ने ‘रोलेक्स’ नभएको स्पष्टीकरण दिएका छन्।

‘गाउँले कवि’ जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान’

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले ‘गाउँले कवि’ का रूपमा परिचित कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ प्रदान गर्ने निर्णय गरेको छ।

चुनावको सुरक्षामा सरकारको दौडधुप, आइतबार केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सरकारले आसन्न निर्वाचनलाई प्राथमिकतामा राख्दै एकीकृत सुरक्षा रणनीतिको निर्माणलाई तीव्रता दिएको छ।

हेटौंडामा जुवा खालबाट ६ लाखसहित ११ जना पक्राउ

मकवानपुर प्रहरीले हेटौंडाको एक खाजाघरमा सञ्चालित जुवाको खालमा छापा मारी ६ लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ।

बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् र छोरा घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को चोरमारा बजारमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन्।

दलका लागि नाम खाेज्दै मिराज

जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ।

नयाँ भाँडा किनेर मनाइयो धनतेरस

कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर घरका पूजाकोठामा राखी कुबेरको पूजाआराधना गरी मनाइएको छ।

काठमाडौंमा लेर्मन्तोभ र देवकोटाको स्मरणमा साहित्यिक साँझ

विख्यात रुसी कवि मिखाइल लेर्मन्तोभको २११ औँ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा एक विशेष साहित्यिक साँझ आयोजना गरियो।

धानको समर्थन मूल्य कार्यान्वयन गर्न आग्रह

जिल्ला प्रशासन कार्यालय कैलालीले नेपाल सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन गर्न गराउन जिल्लाका कृषक र उद्योगी–व्यवसायीलाई अनुरोध गरेको छ ।

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा मापसे जाँचमा समस्या

काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको कारबाहीमा प्रयोग गरिने ब्रेथलाइजर मेसिन पर्याप्त नहुँदा ट्राफिक प्रहरीलाई मापसे जाँचमा समस्या भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्