बिहानैदेखि तराईका जिल्लामा कुहिरो, यी प्रदेशमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका तीन प्रदेशमा हिमपात हुने सम्भावना रहेको बताएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका तीन प्रदेशमा हिमपात हुने सम्भावना रहेको बताएको छ।
नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा ४० जना दलितको हत्या भएको एक अध्ययनले देखाएको छ।
दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र देखिएको सुधारले लगानीकर्ताहरूलाई नयाँ अवसरहरू सृजना भएको बताए।
सिंहले गीत गाउँदा दर्शकहरूले उनलाई नेपालको झन्डा दिएका थिए। उनले नेपालको राष्ट्रिय झन्डा काँधमा राखेर केही प्रस्तुति समेत दिएका थिए।
एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन मंसिरको पहिलो साता राजधानीमा हुने भएको छ।
सामाजिक सद्भाव खलबलिएको भन्दै सरकारले नेपालमा टिकटक प्रतिवन्ध लगाएकोमा यसको सञ्चालक कम्पनी टिकटकले असन्तुष्टी जनाउँदै नेपाललाई सात बुँदे पत्र लेखेको छ।
डिजेल कम खपत गराउने हाइड्रोजन जेनेरेटर किट नेपालमा परीक्षणमा ल्याइएको छ।मित्रराष्ट चीनबाट पहिलो पटक दुई वटा गाडीमा फिट गरेर यसको परीक्षण थालिएको हो।इको प्यानल (आधुनिक निर्माण सामाग्री) उत्पादन गर्दै गरेको लगानीकर्ताको समूहले दुई वटा गाडीमा यसको परीक्षण थालेको हो।
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरुलाई आग्रह गरेका छन् । आजदेखि सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समक्ष लगानी गर्न आह्वान गरेका छन् ।
महाशाखाले आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने बताएको छ।
शनिबार सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मेन्सन गर्दै नेपालमा गएको भूकम्पबाट भएको क्षतिप्रति दुःख लागेको बताएका हुन्।
सरकारले नेपालमा लगानी गर्नका लागि बेलायती लगानीकर्तालाई आग्रह गरेको छ। मुलुकमा अपेक्षित रूपमा वैदेशिक लगानी नभित्रिएको अवस्थामा नेपालको विकास साझेदार बेलायतमै लगानी सम्मेलनको आयोजना गरेर लगानी गर्न निम्तो दिएको हो।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ।
भायानेट कम्युनिकेसनले नेपालमा डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ।
मोरक्कोको मराकेशमा जारी विश्व बैंकको वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीलाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।
प्रसिद्ध भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलाशा नेपाल आईपुगेको छ।आज शनिबार प्रिभे नेपाल क्लबमा हुने प्रस्तुतीका लागि उनी नेपाल आईपुगेका हुन्।