घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा वडा अध्यक्षलाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाँउपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराई दिने भन्दै घुस लिएको आरोपमा वडा अध्यक्षलाई पक्राउ गरेको छ।
उनले योपटक मात्रै जग्गा दान गरेका होइनन्। चार वर्षअघि बर्दियाको राजापुर नगरपालिका नयाँ गाउँमा थारू संग्रहालय निर्माणका लागि चार बिघ जमिन दान गरेका थिए।
टीकापुर नगरपालिका–१ का उद्योगी कर्ण प्रताप राणा (७४)ले जानकी गाउँपालिकालाई कार्यालय भवन निर्माणका लागि झण्डै डेढ करोड मूल्य बराबरको जग्गा दान गरेका छन।
इन्द्रसरोबर गाउँपालिका–३, कोगटेमा करेन्ट लागेर दुईको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।
जुम्लाको हिमा गाउँपालिकाका जनप्रतिनिधि मार्सीधान जोगाउन जुटेका छन्। पछिल्लो समय नेपालमा चर्चित मार्सीधान जोगाउन उनीहरुले किसानको खेतवारीमा गएर मार्सी रोप्ने अभियान थालेका हुन।
खहरे खोलामा एक्कासि आएको बाढीले बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित घट्टेखोलामा निर्माणाधीन पक्की पुलका सबै संरचना बगाएको छ।
बैतडीको दोगडाकेदार गाउँपालिकामा शंकास्पद सोमबार बिहानै वस्तु फेला परेको छ । दोगडाकेदार गाउँपालिका(३ श्रीकोटस्थित सनातन धर्म मावि नजिकै महाकाली राजमार्गमा उक्त शंकास्पद बस्तु भेट्टिएको हो ।
आरुघाट गाउँपालिका वडा नम्बर ९ स्थित आरुघाट विद्युत चोकमा बा ३ ख २५८३ नम्बरको मिनि ट्रकबाट सामान झार्ने क्रममा लडेर एक व्यक्तिको ज्यान गएको छ।
अछामको ढकारी गाउँपालिका–४ बलाँतामा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन्।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए।
नुवाकोटको तार्केश्वर गाउँपालिकाका उपाध्यक्ष तारादेवी रिमालविरुद्ध प्रशासकीय अधिकृत अशोक दाहालले जिल्ला प्रहरी कार्यालय नुवाकोटमा शुक्रबार साझ जाहेरी दर्ता गराएका छन्।
गत वर्षको असार महिनामा जुनीचाँदे गाउँपालिका २ मजकोटमा रहेको नेपाल टेलिकमको टेलिफोन टावर बिग्रिएपछि गाउँपालिकाको ९ वटा वडाका अधिकांश बस्तीका सर्वसाधारण सञ्चारबाट बञ्चित छन्।
बाँदरले अन्नबाली नोक्सान गरेपछि हैरान भएका अन्नपूर्ण गाउँपालिकाका बासिन्दालाई गण्डकी प्रदेशका सदस्य राजीव पहारीले बाँदर धपाउने गरी बजेट व्यवस्थापन गरिदिने आश्वासन दिएका छन्।
भोजपुरको दक्षिण र पश्चिममा अवस्थित हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र टेम्केमैयुङ गाउँपालिकामा कर्मचारीको चरम अभाव छ।