१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

२ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा ६ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षणगर्दा ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ

थपिए २२३९ जना नयाँ संक्रमित, २० को निधन, १३१६ संक्रमणमुक्त

मन्त्रालयका अनुसार सो अवधिमा ६हजार ६सय५७ जनाको पिसिआर र ४ हजार ६ सय ५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

१ हजार ८ सय ७५ मा कोरोना संक्रमण, २९ जनाको मृत्यु

मन्त्रालयले सो अवधिमा ५ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० जनाको एन्टिजेन परीक्षणबाट ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै सो अवधिमा २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

१० हजार १ सय ३३ परीक्षण, २३२८ कोरोना संक्रमण पुष्टि

कूल ५८३७ जनाको पिसिआर र ४२९६ जनाको एन्टिजेन परीक्षण गरिएको जनाउँदै मन्त्रालय पीसिआर परीक्षणबाट १ हजार ५ सय२७ जना र एन्टिजेन परीक्षणबाट ८ सय १ जनामा संक्रमण भएको उल्लेख गरेको छ।

कोरोनाबाट थप ३० को मृत्यु, २ हजार १६ जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणका कारण ३० जनाको मृत्यु भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा २ हजार ०१६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

स्वास्थ्यमन्त्री श्रेष्ठले गरे खोप ल्याउने प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

थप २ हजार ४७६ जनामा संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।

२४४२ नयाँ संक्रमित, ३४५६ निको, ५१ मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित फेला परेको जनाएको छ।

विदेश जाने प्रयोजनका लागि थप प्रयोगशालालाई अनुमति दिइएको छैनः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पिसिआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ।

थप २ हजार ८ सय २८ जनामा कोरोना, ५२ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन गरीएको हो।

तथ्यांकमा जति घटेको छैन संक्रमण

एक सातायता संक्रमण दर दैनिक घटिरहेको देखिएको छ। तर कन्ट्याक्ट ट्रेसिङको अभावमा समुदायमा संक्रमणको अवस्था कस्तो छ, यकिन गर्ने अवस्था नभएकाले संक्रमण घटिहालेको भन्न नसकिने विज्ञले औंल्याएका छन्।

स्वास्थ्य मन्त्री तामाङले गरे सम्पत्ति विवरण सार्वजनिक: १४ ठाउँमा जग्गा, २२ ताेला सुन

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

२४ घण्टामा ४३४४ कोरोना संक्रमित

सो अवधिमा एन्टिजेन विधिबाट ४ हजार ५ सय ६८ जनाको परीक्षण गर्दा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ भने पीसीआर विधिबाट १२ हजार ७४ जनाको परीक्षण गर्दा ३ हजार ४ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ।

थप ३,४७९ जनामा कोरोना संक्रमण, ६,६३६ संक्रमणमुक्त र ९९ को मृत्यु

मन्त्रालयका अनुसार कूल १० हजा ४सय७१ वटा पीसीआर परीक्षण गर्दा ३ हजार २४ र ३ हजार २ सय ६२ एन्टिजेन परीक्षण गर्दा ४ सय ५५ मा संक्रमण पुष्टि भएको हो।

कोभिडको तेस्रो र चौथो लहरमा बालबालिका बढी जाेखिममा: २० प्रतिशत शैय्या छुट्याउन पत्र

सरकराले अहिले महामारीको रुपमा फैलिरहेको कोभिड १९ को महामारीको तेस्रो र चौथो लहर समेत आउने सम्भावना रहेको जनाएको छ। सो सम्भावना रहेको जनाउँदै सरकारले त्यो लहरविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहन समेत अनुरोध गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्