प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका काम सुरु
कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ ।
कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम सुरु गरेको छ ।
मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने घोषणा गरेको सरकारले कृषि क्षेत्रमा बजेट विनियोजन गर्न उपेक्षा गरेको छ। मुलुकको अर्थतन्त्रमा करिब एक तिहाइ योगदान पुर्याउने कृषि क्षेत्रमा आगामी वर्षको लागि कम बजेट विनियोजन भएको हो।
यस वर्ष कृषिजन्य वस्तुको उत्पादन वृद्धि भएको छ। अनुकुल मौसम, कृषिमा यान्त्रिकीकरण, मल, बीउको उचित व्यवस्थापन हुँदा गत वर्षको तुलनामा खाद्यान्न उत्पादन १३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
कृषि विकास मन्त्रालयले स्थानीय तहमा कृषिका लागि करिब पाँच अर्ब रुपैयाँ बजेट पठाउने भएको छ । आगामि आर्थिक वर्ष ०७४/७५ को बजेट बनाउने अन्तिम तयारी गरेको मन्त्रालयले ७ सय ६६ स्थानीय तहका लागि सो बजेट विनियोजन गरेको हो ।
सन् २०१५ को अर्थशास्त्र विधामा नोबेल पुरस्कार विजेता अंगुस डाटनले उनको विख्यात पुस्तक ‘महान छुटकाराः स्वस्थ्य, वैभव र असमनताको सुरुवात’मा विगत केही दसकहरुमा गरिबी न्यूनीकरणमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन्।
भूकम्पपछि अस्तव्यस्त बनेको कृषि क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ। भूकम्पबाट विस्थापित भएका कृषकहरु पुनः कृषिमा फर्कन थालेसँगै अवस्था सामान्य बन्दै गएको हो।
देशभरका किसानलाई पछि पार्दै कैलाली, टीकापुरका कालु हमाल २०७१ को 'राष्ट्रपति सर्वोत्कृष्ठ कृषक पुरस्कार'बाट सम्मानित भएका छन्।
जिल्ला कृषि विकास कार्यालय गोरखाका २६ जना कर्मचारी कार्यालयको काम छाडेर घुम्न हिँडेका छन। नयाँ वर्षको दिन बैशाख १ गतेदेखि सरकारी गाडी सहित घुम्न निस्किएका कार्यालय प्रमुख यामकुमार श्रेष्ठ नेतृत्वका कर्मचारी आईतवार सम्म पनि नफर्कँदा काम लिएर कृषि कार्यालय पुगेका सेवाग्राही निराश भएर फर्किए।
धादिङको त्रिशुली नदिमा कृषि, पर्यटन प्रविधि प्रदर्शनी मेला हुने भएको छ। जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानको दिर्घकालिन लक्ष्यसहित मेला आयोजना गरिएको हो।
भूकम्पको केन्द्र गोरखाको सुलिकोट गाउँपालिका–२ स्थित बारपाकमा कृषि उपज सङ्कलन केन्द्र निर्माण गरिएको छ । केयर नेपालले स्वाँरा सघन गाउँ विकास केन्द्रको सहकार्यमा खाद्य सुरक्षा तथा जीविकोपार्जन कार्यक्रमअन्तर्गत रु १५ लाख २४ हजार सात सय ६७ लगानी गरी भवन निर्माण गरेको हो ।
कृषि विकास बैंकमा ४० पदका लागि तीन हजार दुई सयजनाको आवेदन परेको छ। दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने समय बाँकी रहेकाले अझै त्यो संख्या बढ्ने अनुमान गरिएको छ।
कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी गरेको बताएका छन्।
कृषिजन्य वस्तुको उत्पादन र उत्पाकत्व बढाउँदै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजनासहित सुरु गरिएको 'प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना' कार्यान्वयन सुस्त देखिएको छ। स्वदेशी लगानीमा सुरु गरिएको प्रधानमन्त्रीकै नाम जोडिएको अहिलेसम्मकै ठूलो परियोजनाको प्रगति निकै कमजोर देखिएको हो।
भक्तपुरलगायत उपत्यकाका किसानलाई एउटै ठाउँबाट सेवा पुर्याउने उद्देश्यले जिल्ला कृषि सहकारी संस्था लिले दोस्रो ‘कृषि मेला तथा प्रदर्शनी २०७३’ को आयोजना गर्ने भएको छ ।
व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले भूमि सुधार मन्त्रालयसँग सम्बन्धित ऐन तथा नीति बनाउने कम चाँडो अघि बढाउन ध्यानाकर्षण गराएको छ ।