रास्वपालाई सफलतासँगै सम्हाल्ने र सम्हालिने चुनौती
संविधानसभाबाट २०७२ सालमा जारी नयाँ संविधानअनुसार पहिलो पटक संविधानको धारा ७६ को १ अनुसारको सरकार मुलुकले पाउनेछ।
संविधानसभाबाट २०७२ सालमा जारी नयाँ संविधानअनुसार पहिलो पटक संविधानको धारा ७६ को १ अनुसारको सरकार मुलुकले पाउनेछ।
विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई रु २० हजार र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई रु १० हजार जरिवाना गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती दुई फर्ममाथि जरिवाना गरिएको हो।
सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन्।
आम निर्वाचन सकिएसँगै अब बन्ने नयाँ सरकारबारे सर्वत्र चासो बढेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुई तिहाइनजिक बहुमत ल्याउने स्पष्ट देखिएपछि अब सरकार कसरी बन्छ र त्यो सरकारले गर्ने काम कस्तो हुन्छ भनेर चासो बढेको हो।
डाइनामिक स्केट क्लबको आयोजनामा डाइनामिक कप इनक्लाइन स्केटिङ प्रतियोगिता शनिबार हुने भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ १७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९८ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८३ पैसा कायम गरिएको छ।
वैज्ञानिक प्रमाणले प्रस्ट पारेका छन्, वायु प्रदूषण अहिले वातावरणीय समस्या मात्र होइन, सार्वजनिक स्वास्थ्य संकटको विषय हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले भुटानसँग अझै सुन्दर र प्रगाढ सम्बन्ध बनाउन चाहेको बताएका छन्।
नेपाली संसदीय राजनीतिमा लामो समयदेखि चल्दै आएको पुरानै अनुहारको वर्चस्वलाई यसपटकको निर्वाचन नतिजाले तोडेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको बहुमतलाई वर्तमान व्यवस्थाकै जित भएको बताएका छन्।
कर्णालीको दुर्गम भूगोलमा स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको उज्यालो आशा बोकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना वर्षौँदेखि कागजमै सीमित बनेको छ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका मितेरी पार्टी नेपालका डा. रक्षकुमार राईले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम निर्वाचन २०८२ मा बहुमत हासिल गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाहलाई बधाई दिएका छन्।
भक्तपुरको चाँगुनारायण नगरपालिकाबासीले अवैध माटो दोहन भएको भन्दै विरोध जनाउन थालेका छन् । नगरपालिकाका विभिन्न क्षेत्रहरुमा अवैध माटो दोहन गरी ओसारपसार गरेको भन्दै उनीहरुले संयुक्त हस्ताक्षर गरी विरोध थालेका हुन् ।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो र जिम्मेवार बनाउनुपर्ने बताएका छन् ।