२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खरिदबिक्री त रै छ जिन्दगी साँल्दाइ!

तिमीले घर बेच्यौ उसले सुन बेच्यो,तिमीले जीवन बेच्यौ उसले नुन बेच्यो। खरिद बिक्री त रै छ जिन्दगी साँल्दाइ, तिमीले मन बेच्यौ उसले गुन बेच्यो।

नेपालमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुँदै

नेपाल प्रज्ञाप्रतिष्ठान तथा नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा काठमाडौँमा अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ ।

खोटाङ दिक्तेल छ ठाउँ सुन्दर!

खोटा दिक्तेल छ ठाउॅ सुन्दर,कला र साहित्य,संगितको भण्डार। भुलभुले साप्सु रूपाकोट राम्रो,मझुवाकी काली र मुन्दुम हाम्रो

बादलले ल्याए ‘सोल्टिनी’

गायक बादल लिम्बुले नयाँ गीत ‘सोल्टिनी’ ल्याएका छन्। गीतकार शान्ति लिम्बुले लेखेको लोक शैलीको यो गीतमा बादल स्वयम्ले संगीत भरेका छन्।

भित्री दर्शन

अनेकतामा एकता खोज्दै एक विद्वानले छलफल अन्त्य गरे, ‘दर्शनले आमाबुवाप्रति आज्ञाकारी नबन्नुस् भन्दैन। बरु निर्णयको विषयमा तर्कको छुट छ। गलत भए नसुन भन्छ। तर्क गरेर प्रमाणित गर भन्छ। अनि यो पनि हो कि! आधुनिक बन्न हजुरबा बेवकुफ हुन्। म मात्र ठिक हुँ भन्दैन।’

सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेल

सिर्जना अभियान समाजको साहित्यिक श्रृखंला सिर्जना र संवादमा स्रष्टा शेखर ढुङ्गेललाई प्रस्तुत गरियो ।

मोतीभन्दा झनै राम्रो उनको दिव्य ज्योति!

तारा हेरें जून हेरें, हेरें हीरामोती, मोतीभन्दा झनै राम्रो उनको दिव्य ज्योति। घामभित्र घामको धब्बा जूनभित्र जूनको,तर कुनै खोट छैन जुनीजुनी उनको।

तलास

हिंडेको बाटो फेर्न सक्छौ तिमी, बसेको चौतारी नहेर्न सक्छौ तिमी,बोलेका शब्दहरू बिर्सन सकौली सहजै, सजाएका चिनोहरू टुटाउन सक्छौ तिमी।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ को उद्घाटन गरेका छन्।

थिमिमा नगरव्यापी भजन प्रतियोगिता

परम्परागत भजनलाई युवा तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर थिमिमा पहिलो पटक मध्यपुर थिमि नगरव्यापी भजन प्रतियोगिता हुने भएको छ।

सांस्कृतिक प्रवर्धनको बाटो कुर्दै ‘मैथिली फिल्म’

हामी जहाँ जुन रूपमा प्रस्तुत भए पनि आफ्नो भाषा–संस्कृतिलाई जोगाइराख्न प्रयत्नशील हुनैपर्छ। यसले नै हाम्रो पहिचानलाई स्थापित गर्न मद्दत गर्छ।

डा. रमेश भण्डारीको नयाँ गीत ‘कसरी भनूँ म’ सार्वजनिक

टिचिङ अस्पतालका कलेजो रोग सर्जन डा.रमेशसिंह भण्डारीले नयाँ गीत ‘कसरी भनूँ म ’ सार्वजनिक गरेका छन्।

‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि: राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ अाजदेखि हुँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्