४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

रोजगारीका नाममा मानव तस्करी

मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार मानव तस्करीको सञ्जाल गाउँदेखि विभिन्न देशसम्म फैलिएको छ। ठुला तस्करले विदेशमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन्। भारत हुँदै खाडी मुलुक, मलेसिया, युरोपका विभिन्न देश, अफ्रिकाका, अमेरिका, अस्ट्रेलिया, क्यानडासम्म नेपालीको तस्करी भइरहेको छ।

सामाजिक सञ्जालको जालोमा पर्दा वैदेशिक रोजगारीमा ठगी बढ्दो

केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा जान कामदार भिसा पाइने भनी नक्कली विज्ञापनमा फसेर एक पीडितले ३४ लाख गुमाए।

व्यवस्थापन पढेका विद्यार्थीलाई रोजगारी पाउनै मुस्किल

व्यवस्थापकीय जनशक्तिलाई रोजगारीसँग जोड्न सरकारले उपयुक्त नीति अवलम्बन गर्नुपर्ने बताइएको छ।

वैदेशिक रोजगारीले छेकेको सामाजिक पक्ष

आर्थिक वर्ष २०७८-७९ मा रु. ६५ करोड ७१ लाख ५८ हजार ठगी भएको दाबी गर्दै वैदेशिक रोजगार विभागमा ७ सय ४२ वटा उजुरी परेका छन्।

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६ औँ योजना ल्याउन सुझाव

आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसङ्घले सुझाव दिएको छ।

विदेशबाट फर्किएर तरकारी खेतीमा रमाउँदै

गुर्भाकोट नगरपालिका–१३ का दलबहादुर वली र उनका दुई छोरा केही वर्षअघिसम्म विदेशी भूमिमा पसिना बगाउँथे। छोराहरूको सल्लाहमै स्वदेश फर्किएका उनी व्यावसायिक तरकारी खेतीमा लागे।

बागमती प्रदेशमा चार हजार युवालाई रोजगारी कार्यक्रमको तयारी

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले चालु आर्थिक वर्षमा करिब चार हजार युवालाई रोजगारीका लागि कार्यक्रम गर्ने तयारी गरेको बताएकी छिन्।

सन् २०२३ को ८ महिनामा २ लाख श्रीलङ्काली रोजगारीका लागि विदेश पलायन

यस वर्ष पनि त्यति नै सङ्ख्यामा श्रीलङ्काबाट बाहिरिने अनुमान गरिएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताइन्।

मनास्लु र रक्सा उराई हिमाल आरोहण गर्न ६५ जनालाई अनुमति

यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा दुई हिमाल आरोहण गर्न पर्यटन विभागबाट विभिन्न मुलुकका ६५ आरोहीहरूले अनुमति पाएका छन्।

पुरा देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर छ: मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले देशको अर्थतन्त्र वैदेशिक रोजगारीमा निर्भर रहेको बताएका छन्।

वैदेशिक रोजगारीमा पीडितभन्दा पीडक धेरै

धरान, इटहरी र हेटौंडाका १० जना युवालाई पोखरेल दम्पतीले वैदेशिक रोजगारीको बहानामा ठगी गरेका छन्।

पाइलैपिच्छे ठगिन्छन् वैदेशिक रोजगारीका आकांक्षी

वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरू बढ्दै गएका छन्। उजुरी फस्र्योट संख्या भने न्यून छ। विभागका अनुसार वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको भन्दै आर्थिक वर्ष २०७९/८० मा ३ हजार ३५६ वटा उजुरी परेकामा ३५९ वटाको मात्र फस्र्योट भएको छ।

दुखीलाई दुःखकै भारी

कागजपत्र शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएका सुमन तामाङले भने, ‘दिनरात के हो? भोक पनि लाग्दैन। पैसा बुझाएको एजेन्ट गायब छ। फोन अफ छ। कसलाई समाउने? म कहाँ जाने?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्