४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

केयुमा अध्ययनसँगै रोजगारी

काठमाडौं विश्वविद्यालयले अध्ययनसँगै रोजगारीलाई पनि सँगसँगै अघि बढाउने भएको छ। विश्वविद्यालयले स्नातक उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ७० जना विद्यार्थीलाई रोजगारी कार्यक्रम गरेर स्वरोजगारतर्फ अग्रसर गराउने भएको छ।

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

रोल्पाका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो।

वैदेशिक रोजगारीका लागि करिब ८ लाख विदेसिए

नेपालबाट जाने लगभग सबैजसो आप्रवासी कामदारहरूको आर्थिक रूपमा निकै उत्पादनशील उमेर समूह १८ देखि ४४ वर्ष रहने गरेको श्रम मन्त्रालयका सूचना अधिकारी कृष्णप्रसाद भूसालले बताए।

१५ वर्षमा १२ हजारभन्दा बढी श्रमिकको विदेशमा मृत्यु

‘खाडी मुलुकमा युवावस्थामै हृदयाघातले मृत्यु हुनेको संख्या धेरै हुनुमा त्यहाँ उच्च तापक्रम हुनु र काम गराइ नमिल्नु हो। नेपाली परिवेशमा हुर्कंदै आएकाहरूको जीवनशैली बदलिँदो वातावरणमा नमिल्नु र हेलचेक्र्याइँ गर्नु पनि मृत्युको अर्को कारण हो।’

युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुको माग

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्।

‘रोजगार मेला’मा पचास जनाले पाए रोजगारी

मध्यपुरथिमि नगरपालिकाले शनिबार सानोथिमिस्थित आदर्श माध्यामिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको एकदिने ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’मा ५० जनाले रोजगारी पाएका छन्।

वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए

एक दशकभित्र वैदेशिक रोजगारीमा गएका करिब १२ हजारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोडका अनुसार आर्थिक वर्ष २०७०-७१ देखि अहिलेसम्म १२ हजार १ सय २४ जना कामदारको मृत्यु भएको छ।

वैदेशिक रोजगारीपछि नेपालमै उद्यम

नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।

रोजगारी सिर्जनादेखि शिक्षा, स्वास्थ्य र पर्यटनमा जोड

काठमाडौं महानगरपालिकाले ‘सांस्कृतिक सहर, समृद्ध महानगर’ भन्ने दीर्घकालीन सोचअघि सार्दै आर्थिक वर्ष २०८०-०८१को नीति तथा कार्यक्रम ल्याएको छ।

हाटबजारले दियो रोजगारी

बुटवल उपमहानगरपालिका कार्यालय अगाडि हाटबजारमा चार दशकदेखि तरकारी र फलफूलको व्यापार गर्दै आएकी ७६ वर्षीया नानी गुरुङको जीविकोपार्जनको प्रमुख आधार हाटबजार बनेको छ।

कोशी प्रदेशको नीति तथा कार्यक्रम: रोजगारी प्रवर्द्धन र उत्पादन वृद्धिमा जोड

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। बुधवार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा बढी ध्यान दिएको छुः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरुको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन।

मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्छ :अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा रोजगारी वृद्धि गर्न वैदेशिक लगानी आकर्षित गर्नुपर्ने बताएका छन।

मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सम्पूर्ण ध्यान उत्पादन बढाउन र रोजगारी सृष्टि गर्ने तिर भएको बताएका छन्। काठमाडौं विश्वविद्यालय सभाको ९७ औं बैठकलाई आज बिहान बालुवाटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्