२७ आश्विन २०८१ आइतबार
image/svg+xml

धूमव्यूह

धेरै भयो टुकुचाले गन्ध हराएर दुर्गन्ध गनाएको हे बरदा! हे मोक्षदा! मञ्जुश्रीको तरबारमा खियाका अनेक तह जमेका छन्!

आइसक्रिम

प्रष्ट पार्दै मामूले भन्नुभयो, ‘बुझ्झकी छोरीसँग बुझ्झकी कुरा गरेकी मैले। आइसक्रिम खाएपछि दाँत खराब हुन्छ। तिमीलाई दन्त अस्पताल लानुपर्छ। त्यसो गर्न मसँग समय छैन।’

नन्दलाल आचार्यका पाँच लघुकथा

‘जतिसुकै आदर्श ओकले पनि आखिर ‘प्रतियोगिता’ हो।’ उमाको यस भनाइको प्रत्युत्तरमा रामेश्वरको स्वर थपियो; ‘भलै प्रतियोगिता एक अर्कालाई पछारेर एक्लै अघि हुने खेल हो तर अब सोच बदलिनुपर्छ।’

ऊ अर्थात् झिल्के

प्रहरी आए फोनको भरमा। घटनास्थल जाँचिए। निमेषभर रिसको आवेग थाम्न नसक्दा दाजुको अंशमा मृत्यु पर्‍यो भने भाइको अंशमा कारागार।

विश्वास गर्नुपर्ने आफैंलाई सुम्पेपछि

विश्वास गर्नुपर्ने आफैंलाई सुम्पेपछि, स्वार्थी छे भन्ने कुरा पछि मात्र थाहा पाएँ, स्वर्गीय अनुभूतिमा पौडी खेल्दै विश्राम।

बेलबारी प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा रेखा सुवेदी राई

मोरङको बेलबारी प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा रेखा सुवेदी राई चयन भएकी छन्।

चोरको बयान

चोर डराएको कुरा प्रहरीले अनुमान लगायो अनि झन् चर्को स्वरमा सोध्यो, ‘घरमा कोही छैनन् भन्ने कुरा कसरी थाहा पाइस्?’ घोसे मुन्टो लगाउँदै चोरले भन्यो, ‘फेसबुकको स्टाटस हेरेर ।’

दशैंमा कविताको वर्षा

सखी प्रतिष्ठानले थाहा पुस्तकालय, मीनभवन, काठमाडौंमा दशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान समारोहको आयोजना गर्‍यो।

अवतार ढकालका पाँच लघुकथा

उसले रिसाउँदै भन्यो,‘मान्छेको चेतना नै छैन यार। सित्तैको या सरकारले उपलब्ध गराएको भनेपछि विश्वासै नगर्ने। कहिले बुद्धि आउने होला? न त्यो औषधि पसलेको योग्यता छ। त्यत्तिकै चलेको छ।’

इग्नोर

जसै बच्चा हुर्कदै जान्छ उसले पनि सिक्छ टयाब्लेट, आइप्याड हातमा पर्नासाथ बुवाआमालाई इग्नोर गर्न यो मौसम नै इग्नोरको हो, कोभिडले पनि सिकायो इग्नोरको पाठ बरा!

हामी कहिले विस्फोट हुन्छौ?

आजकाल मलाई रोगसँगभन्दा नि भोकसँग डर लाग्न थालेको छ नपत्याए सोधिहेर एकपटक ती खाली पेटहरूलाई अनि सोध प्यास मेटाउन छटपटाइरहेका मान्छेहरूलाई।

बडादसैं: मिलन बिन्दुको पर्व

घटस्थापनादेखि दशमीका दिनसम्म भ्याएसम्म सबै शक्तिपीठहरूमा सबै जातका नेपालीहरू आराधनाका लागि पुग्ने गर्छन्।

दक्षिणकालीको प्रादुर्भाव र पशुबलिको परम्परा

एकपटक नेपाली गाइडले विदेशी पर्यटकहरूलाई दक्षिणकाली मन्दिरमा घुमाउन लगेछ। त्यो दिन शनिबार परेछ। दक्षिणकालीलाई बलि दिनेहरू धेरै नै रहेछन्।

अन्तिम इच्छा

म स्कुलमा कृतिकाको कक्षा शिक्षक। त्यति जेहनदार विद्यार्थी तर हेर्दाहेर्दै सबै विषयमा अनुत्तीर्ण। मलाई अचम्म लाग्यो। अनि कृतिकाको अभिभावकसँग भेटेर उसको खस्केको पढाइबारे कुरा गर्नुपर्छ जस्तो लाग्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्