११ मंसिर २०८१ मंगलबार
image/svg+xml

स्वास्थ्य मापदण्डको पालना गरी तिज मनाउन प्रधानमन्त्रीको आह्वान

शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तिज मनाउन अनुरोध गरेका हुन्।

थप १६४० जना नयाँ संक्रमित, १० को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै बुधबार सोको संख्यामा कोरोना संक्रमित थपिएको जनाएको हो।

वीपीका पूर्वउपकूलपति डा.दासबाट एक करोड धरौटी माग

सोमबार बिशेष अदालतका न्यायधिशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको संयुक्त इजलासले दाससँग १ करोड धरौटी माग गर्ने आदेश दिएको थियो।

सहमति कार्यान्वयन ढिलाइ हुँदा बिपीमा तनाव बढ्दै

आन्दोलनरत पक्षले पछिल्लो समय सरकारलाई एक साताको अल्टिमेटम दिएको थियो भने समय पूरा भएपछि आन्दोलनकारीले आइतबारदेखि इमर्जेन्सी र कोभिड अस्पतालबाहेक सबै काम छोडेका छन्। जसकारण सर्वसाधारणले ओपिडीमा उपचार सेवा लिन पाएका छैनन् भने राजनीतिक दल र आन्दोलनरत पक्षबीच तिक्तता पनि बढाएको छ।

कमिसन लिएर ल्याव टेस्ट नगरेको स्पष्टोक्ति

भक्तपुरको सिद्धपोखरीस्थित सान प्याथोलोजी ल्याबले सस्तो र सुलभ दरमा परीक्षण शुल्क लिने गरेको बताएको छ। भक्तपुर अस्पतालसँगै रहेको सो ल्याबका सञ्चालक सञ्जय जाकिबञ्जारले भक्तपुर अस्प्तालका कुनै पनि कर्मचारी र चिकित्सकसँग कमिसन लिएर बिरामीको ल्याब परीक्षण नगरेको र महँगो शुल्क नलिएको स्पष्ट पारेका छन्।

बिपीको गतिरोध अन्त्य गर्न सहमति

प्रतिष्ठानमा शुद्धीकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले गरेको सहमति कार्यान्वयन नभएको आरोप लगाई आइतबार सेवा ठप्प पारेको थियो।

वीपीमा इर्मजेन्सी र कोभिडबाहेकको सेवा ठप्प, बिरामी भए निराश

प्रतिष्ठानमा शुद्धिकरण आन्दोलन गरिरहेको संयुक्त संघर्ष समितिले उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयले आफुहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आजदेखि सेवा बहिष्कार गरेको हो।

डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा

बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्यमन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्रसङ्घका निकायलगायत संस्थाका प्रतिनिधिको उपस्थिति हुनेछ।

कोभिड–१९ जस्तै लक्षण भएको ‘स्क्रब टाइफस’ देखिन थाल्यो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

कोभिड–१९ जस्तै स्क्रब टाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

एनआरएन तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन लण्डनमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा लण्डनमा तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ ।

बीपी प्रतिष्ठानलाई आर्थिक कारोबार बन्द गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई अनिवार्यबाहेकका आर्थिक कारोबार बन्द गर्न निर्देशन दिएको छ।

संक्रमितभन्दा निको हुने बढी, २३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को तथ्यांक अद्यावधिक गर्दै पछिल्लो समयमा सोको संख्यामा संक्रमित थपिएको जनाएको हो। मन्त्रालयले १४ हजार ३३४ जनाको नमूना परीक्षण गरेको थियो।

उधारोमा निःशुल्क स्वास्थ्य बिमा

रोल्पा नगरपालिका ६ कोटगाउँकी ६३ वर्षीया मेघमाली बुढा शुक्रबार ३ घण्टा पैदल हिँडेर रोल्पा अस्पताल आईन्। रक्तचापलगायत अन्य शारीरिक समस्याले ग्रसित उनले डाक्टरसँग जचाईन्। डाक्टरले सबै रिपोर्ट हेरेपछि पर्चामा ५ थरिका औषधि लेखिदिए।

स्वास्थ्यचौकीमा पाईँदैन झाडापखालाको औषधि!

दैलेखको भैरवी गाउँपालिकामा रहेका भैरीकालिकाथुम स्वास्थ्यचौकीमा झाडापखालाका विरामीहरुलाई दिईने जिन चक्की समेत छैन। यहाँ आउने विरामीहरु चक्की नहुँदा चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गर्न बाध्य छन्।

वायु प्रदूषणको आयुसँग साइनो

राजधानीको कचौरा आकारको भूगोल र वरिपरिका अग्ला डाँडाहरूका कारण खाल्डोमा सिर्जना हुने प्रदूषण वायुमण्डलमा सजिलै छरिन पाउँदैन।त्यही कारणले भारतको उत्तरी क्षेत्रका सहरहरू जस्तै राजधानी काठमाडौँ बेलाबेलामा विश्वकै सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा पर्ने गर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्