११ मंसिर २०८१ मंगलबार
image/svg+xml

व्यवसायी श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री

असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएलगत्तै कांग्रेस र माओवादी केन्द्रका दुई/दुई सांसदलाई मन्त्री बनाएका देउवाले सत्तारुढ गठबन्धनभित्रको आन्तरिक विवाद र आफ्नै पार्टी कांग्रेसभित्रको विवाद व्यवस्थापन तथा सरकारको न्यूनतम साझा कार्यक्रम तय भएपछि सरकारलाई पूर्णता दिने बताइएको थियो। तर, देउवाले आइतबार अचानक स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँमा रहनेगरी श्रेष्ठलाई राज्यमन्त्री बनाएका हुन्।

वीपीमा असार १५ गतेको मदिरा काण्ड: कार्यदलले मगायो सिसिटिभी फुटेज

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबारे अध्ययन तथा छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलले गत असार १५ गते वार्ताको क्रममा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर आएको आरोपबारे पनि छानबिन सुरु गरेको छ।

राज्यमन्त्री श्रेष्ठले लिए शपथ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिएका छन्।

खोप प्रमाणीकरणका लागि तोकिए चार अस्पताल

दोस्रो लहरको अवधिमा ४ लाख ६७ हजार ५ सय ५० जना संक्रमित भएका हुन्। गत २४ घन्टामा नेपालमा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कुल मृत्यु हुनेको संख्या ९ लाख ६ हजार ७९ जना पुगेका छन्। तीमध्येमा ६ हजार ४ सय ८ जनाको दोस्रो लहरको अवधिमा मृत्यु भएको हो।

बिपी प्रतिष्ठानः लेखाप्रमुखको अभद्र व्यवहारबारे छानबिन समिति गठन

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्।

वीपी प्रतिष्ठानको समस्या समाधान गर्न ८ सदस्यीय कार्यदल गठन

सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्दोलनकारत पक्षको माग बमोजिम समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन तथा कार्यदल गठन गरेको छ।

भ्रष्ट र अयोग्य कार्यकर्ता नियुक्त गरेर नेताहरुले सार्वजनिक संस्थान धरासायी बनाए : डा.केसी

डाक्टर गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शुद्धिकरण आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।

फुङलिङका बजार पसल अब साँझ ५ बजेसम्म खुल्ने

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर साउन १ गतेबाट ताप्लेजुङको फुङ्लिङका बजार पसल साँझ ५ बजेसम्म नै खुल्ला राख्ने निर्णय भएको छ।

वीपीका आन्दोलनकारीद्वारा प्रधानमन्त्री देउवालाई पत्राचार,माग पुरा गर्न ४८ घण्टा अल्टिमेटम

विगत एक महिनादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्दै ४८ घण्टाभित्र आफुहरुको माग पुरा गर्न अल्टिमेटम दिएको छ।

पाँच स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य राईले बताए।

पाँच स्वास्थ्यचौकीलाई कोरोनाविरुद्ध उपयोग हुने स्वास्थ्य सामग्री

पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता राईले वडाध्यक्ष ललितकुमार राईलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर, १६ पिस पिपिई, एक हजार थान मास्क र ५० थान सेनेटरी प्याड हस्तान्तरण गरेका छन्।

महिला स्वास्थ्य स्वयम्सेविकाः गाउँका डाक्टर

महिला स्वयम्सेविका सम्झना शाही पनि परिवार नियोजन, सुरक्षित मातृत्वसँगै प्राथमिक उपचारमा खटिन थालेको धेरै भयो। गाउँमा लाग्ने सानातिना रोग रुघाखोकी, ज्वरो, झाडापखाला लगायतको उपचार गर्छिन्।

अबको खोप अभियानमा ५५ वर्ष माथिका प्राथमिकतामा

स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाले अबको खोप अभियानमा उमेर समुहको आधारमा प्राथमिकता निर्धारण हुने बताएको छ। राष्ट्रिय खोप कार्ययोजनाले उमेर समुहलाई आधार मानेर नै खोप दिने नीति रहेको हुनाले सोही अनुसार खोप दिंदै जाने परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्