१९ आश्विन २०८१ शनिबार
image/svg+xml

श्यामशिलाको छुर्पी बाह्य बजारमा

भोजपुरको पौवादुङ–१ श्यामशिलामा उत्पादन भएको छुर्पी बाह्य बजारमा पुग्ने गरेको छ। वैदेशिक रोजगारीबाट फर्केर दुग्ध व्यवसायमा लागेका युवा दीपकुमार राईले उत्पादन गरेको छुर्पी बाह्य बजारमा निर्यात हुन थालेको हो।

अनुमति नलिई सञ्चालन गरिएको बिग अस्पतालमा शिलबन्दी

विराटनगर स्थित हस्पिटल चोकमा सञ्चालित बिग अस्पताललाई शिलबन्दी गरिएको छ।विराटनगर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयको टोलीले आजबिहीबार अस्पतालमा शिलबन्दी गरेको हो।

बालादेवी र कालिकादेवीले रक्षा गरेको गाउँ टाकुरे

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा धेरै प्रभाव सिन्धुपाल्चोक जिल्लामा प¥यो। धेरै घर भत्किए। मानवीय क्षति भएकोमध्ये पनि आधा सिन्धुपाल्चोककै थिए।

टापुधाममा १२ लाख शिवलिङ्ग स्थापना

शालिग्राम शिला क्षेत्रका रूपमा परिचित टापुधाम क्षेत्रमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ।

डोलेश्वर मन्दिरमा आज चारै ढोका खुला, भक्तजनले शिला छोएर पूजा गर्न पाउने

भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज मन्दिरका चारै ढोका खुला हुनुका साथै भक्तजनले शिला छोएर पूजा गर्न पाइने भएको छ।

जब स्कुल-कलेजमा च्याटबट छिर्‍यो

नेपालीभाषीका लागि च्याटबटहरू कत्तिको कामलाग्दा छन् त? बिल्कुलै कामलाग्दा छैनन्। यो पंक्तिकारले नेपाली भाषामा कुराकानी गर्न खोज्दा अधिकांश अवस्थामा गलत सूचना दिएको छ। अंग्रेजी तथा विदेशी विषयमा भने यसले अधिकांशः सही सूचना दिएको छ।

फिल्म ‘रावायण’ मा शिल्पा र कामेश्वर पनि अनुबन्धित

फिल्म ‘रावायण’मा अभिनेत्री शिल्पा मास्के र अभिनेता कामेश्वर चौरसिया अनुबन्धित भएका छन्।

पर्यटक तान्दै रिघा उदय बुद्धविहार

वरपर जंगलका साथै रिघा गाउँको छेउमै रहेको छ उदय रिघा बुद्धविहार। उच्च पहाडमा आकर्षक शैलीले निर्माण भएको विहार निकै सुन्दर देखिने भएकाले पछिल्लो समय यो स्थल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्यास

नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण मानिएको ‘न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन’को शिलान्यास गरिएको छ।

२ सय ४० जनालाई उद्यमशिलता तालिम दिँदै पोखरा महानगर

पोखरा महानगरपालिकाले २ सय ४० जनालाई विभिन्न सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तरगतको व्यावसाय प्रवद्र्धन केन्द्र (बिपिसी) को आयोजनामा विभिन्न १० क्षेत्रका २ सय ४० जनालाई सीप तथा व्यवसायिक उद्यमशिलता तालिम प्रदान गर्न लागिएको हो।

'सरकार ठूला माछा पकडी,लगा छिटो हत्कडी' (फोटोफिचर)

संगठनले मंगलबार माइतिघरमा भीआइपीलाई पक्राउ गर, मानव तस्कर लुटेराहरुलाई कारबाही गर भन्दै प्रदर्शन गरेको हो।

भानुभक्तको शालिक शिलान्यास गरेको भन्दै मेयरको फोटो जलाईयो

जनकपुरधाम उपमहानगरपालिका- १स्थित भानुचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक निर्माणका लागि गरेको शिलान्यास विरुद्धमा मधेस केन्द्रीत दलका युवाहरू आन्दोलित बनेका छन्।

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदकसहित कास्की गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डमा च्याम्पियन बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्