१९ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति रनिङ शिल्डको उपाधि केपिलासगढीलाई

तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ।

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङमा तेह्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेश स्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन्।

मन्त्रीमण्डल आज नै विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्यमा छु: प्रचण्ड

आज (बिहीबार) भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यास गर्दै प्रचण्डले आज बेलुकासम्म मन्त्रिमण्डल विस्तार गरेर शपथ ग्रहण गराउने लक्ष्य रहेको बताएका हुन् ।

राष्ट्रपति रनिङ शिल्डमा फुङलिङ नगरपालिका पहिलो

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगितामा फुङलिङ नगरपालिका पहिलो भएको छ।

राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा मंगलबारबाट राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता सुरु भएको छ।

कैलाश सन्न्यास आश्रममा शिव मन्दिर निर्माण गरिंदै

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रूपमा रहेको छ।

दिप्रुङ गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ सिल्ड’ महेन्द्रोदयलाई

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता ०७९’को उपाधि स्थानीय महेन्द्रोदय माध्यमिक विद्यालय ओख्रे डाँडागाउँले चुमेको छ।

राष्ट्रपति भण्डारी राजा जस्तै भएको पूर्वप्रधानन्यायाधीश कार्कीको टिप्पणी

पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छिन्।

ताप्लेजुङमा माघ १५ सम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड गनुपर्ने

ताप्लेजुङमा माघ १५ गते सम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता गरिसक्नुपर्ने भएको छ।

जानकी मन्दिरलाई शालिग्राम शिला उपलब्ध गराइने

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको धरौटी स्वीकार

सर्वोच्च अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा, मोडेल शर्लिन चोपडा र पुनम पाण्डे तथा उमेश कामतलाई अश्लिल सामग्री उत्पादन गरी ओटिटी प्लेटफर्मबाट देखाएको मुद्दामा अग्रिम धरौटी स्वीकार गरेको छ।

दमक सेमिफाइनलमा

विराटनगरमै भएको मिल्स भेट्रानको फाइनलमा पराजय भोगेको विराटनगरको मर्निङ भेट्रान क्लबले हारको बदला लिने दाउका साथ मैदान आए पनि पुनः दमकसँग पराजित हुनु परेको छ।

पाहुना टोलीलाई पन्छाउँदै आयोजक र धरान सेमिफाइनलमा

दुवै टोलीबाट १–१ गोलको बराबरीमा भएपछि खेल टाइब्रेकरमा गएको हो। धरानका सुजितकुमार राई, सतिश केसी, सन्तोष लिम्बू, विवश राना मगर र राजकुमार राईले गोल गर्दै टोलीलाई विजयी बनाए।

विराटनगरको विन्ध्यवासिनी सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत मंगलबारको पहिलो खेल धरानको धरानको हाम्रो धरान भेट्रान क्बल र सिराहाको लहान भेट्रान क्बल तथा दोस्रो खेल इटहरीको जनता भेट्रान क्बल र आयोजकबीच हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्