१८ वैशाख २०८१ मंगलबार
image/svg+xml

राष्ट्रपतिसँग विवेकशील साझा पार्टी पदाधिकारीको भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर संघीय लोकतान्त्रिक गणतन्त्र संबर्धन अभियानवारे जानकारी गराएको छ।

राष्ट्रपतिसँगै जनताको सवारी

कांग्रेस महामन्त्री थापाले भनेजस्तै राष्ट्रपतिको शुक्रबारको सवारीले आम नागरिक प्रशन्न बने। सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको सवारीका क्रममा सडकमा देखिएका दृष्यसम्बन्धी तस्बिर निकै भाइरल बने।

राष्ट्रपतिसँग बेग्लाबेग्लै भेट

यसअघि राष्ट्रपति भण्डारीले पटकपटक बोलाउँदा पनि राष्ट्रपति कार्यालय नगएका नेता नेपाल बिहीबार साँझ त्यहाँ गए। भेटमा पार्टीभित्रको विवादका बारेमा कुराकानी भएको स्रोतले बतायो।

ट्रम्प इरानी राष्ट्रपतिसँग बिना सर्त वार्ता गर्न तयार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका राष्ट्रपति हसन रुहानीसँग पूर्व सर्त बिनै जुनसुकै समयमा भेट्न तयार रहेको बताएका छन्।

साउदीका राजदूत हुसेनद्वारा राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थीले आइतबार बिदाइ भेट गरेका छन्।

जाम्बियाका सेना प्रमुखद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले विहीबार अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

राष्ट्रपतिसँग निर्वाचन आयोगका पदाधिकारी भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राष्ट्रपति भवन शीतलनिवासमा निर्वाचन आयोगका पदाधिकारीले भेट गरेका छन्।

चिनियाँ राष्ट्रपतिसँग भेट्दै फिफा अध्यक्ष

विश्वकप आयोजनाका साथै कुनै दिन उपाधिसमेत जित्ने महत्वाकांक्षी लक्ष्य लिएको चीनका राष्ट्रपति सी जिङपिङले बुधबार फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई भेट्ने भएका छन्। सीले विश्व फुटबलको सर्वाेच्च संस्था फिफाका अध्यक्ष इनफान्टिनोलाई ‘ग्रेट हल अफ दि पिपुल’ मा भेट दिन लागेका हुन्।

राष्ट्रपतिसँग इन्टरपोल अध्यक्षको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ ।

ट्रम्पद्वारा फिनिस राष्ट्रपतिसँग टेलिफोन वार्ता

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टो र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा बिहीबार टेलिफोन वार्ता भएको छ । उहाँहरुले फिनल्याण्ड र अमेरिकाको सम्बन्धलगायत रुस र ‘द आक्र्टिक काउन्सील’को बारेमा छलफल भएको फिनल्याण्डको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पूर्वराष्ट्रपतिसँग मुखर्जी

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयन हुनुपर्ने औंल्याएका छन्। नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका मुखर्जीले बिहीबार पूर्वराष्ट्रपति रामवरण यादवसँगको भेटमा शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्र आर्थिक विकास सम्भव हुने बताए।

पूर्वराष्ट्रपतिसँगकाे भेटमा मुखर्जीले भने– 'लाेकतन्त्रमा मात्रै अार्थिक विकास संभव'

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले दलीय सहमतिमा संविधान कार्यान्वयनमा लागनु पर्ने बताएका छन् । नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा बिहीबार पूर्व राष्ट्रपति रामवरण यादवसँगको भेटमा भारतीय राष्ट्रपति मुखर्जीले शान्ति, स्थायित्व र सहभागितामूलक लोकतन्त्रको वातावरणमा मात्रै आर्थिक विकास सम्भव हुने बताएका हुन ।

मधेसी मोर्चाले भारतीय राष्ट्रपतिसँग सामुहिक भेट गर्ने

तीन दिने नेपालको राजकीय भ्रमणमा आएका भारतीय राष्ट्रपति प्रवण मुखर्जीले मधेसी मोर्चामा आबद्ध दलसँग समुहिक भेट गर्ने भएका छन्। बिहीबार साँझ साढे सातबजे राष्ट्रपति मुखर्जी बसेको होटल हायातमा मोर्चाका नेताहरुले सामुहिक भेट गर्ने तय भएको मोर्चाका नेता एवं तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र रायले जानकारी दिए।

श्रीलंकाली राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालले भने- 'नेपाली महिला तस्करी रोकिदिनुस्'

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रीलंकालाई ट्रान्जिट बनाएर नेपाली महिलाको खाडीतर्फ हुँदै आएको ओसारपसार रोकिदिन श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरसेनासमक्ष आग्रह गरेका छन्। भारतको गोवामा जारी ब्रिक्सको आउटरिच सम्मेलनमा भाग लिइरहेका प्रधानमन्त्री दाहालले उठाएको विषयलाई सिरसेनाले चासोसाथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

उपराष्ट्रपतिसँग उत्तर कोरियाली राजदूतको भेट

काठमाडौं-उपराष्ट्रपति नन्दबहादुर पुन सँग नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले शिष्टाचार भेट गरेका छन्। उपराष्ट्रपतिसँग राजदूत हकले कान्तिपथ बहादुर भवनस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार अपरान्ह शिष्टाचार भेट गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्