८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिसँग इन्टरपोल अध्यक्षको भेट

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीसँग इन्टरपोलको २३ औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलसँग आज भेटवार्ता भएको छ ।

प्रतिनिधिमण्डलका नेता तथा इन्टरपोलका अध्यक्ष मेङ होङवेल र महासचिव जर्गन स्टकलगायतले शीतल निवासमा शिष्टाचार भेट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रकाशित: ६ माघ २०७३ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App