८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जाम्बियाका सेना प्रमुखद्वारा राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका जाम्बियाका सेना प्रमुख पल मिहोभाले विहीबार अपराह्न राष्ट्रपति भवन, शीतल निवासमा शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा नेपाल–जाम्बिया सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउने विषयमा छलफल हुनुका साथै नेपाली सेना र जाम्बियाका सेनाबीच आपसी सहयोग विस्तार गर्नेबारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: २० पुस २०७४ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App