१० आश्विन २०८१ बिहीबार
image/svg+xml

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ।

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो।

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार पुनर्वास नगरपालिका–११ हुलाकी सडकमा से७प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुवै जनाको मृत्यु भएको हो।

गोल्डी मृत्यु प्रकरण: श्रीमानविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी

गोल्डीका पिता पेशकार बर्माले ज्वाई निराजनले नै छोरीको हत्या गरेको आशंकामा कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका हुन्।

माथिबाट खसेको फलामको पाइपले लागेर एकजनाको मृत्यु

बिहिबार समानान्तर कंक्रीट (रोडा, बालुवा, सिमेन्ट र केमिकल उत्पादन गरी तयार गर्ने) उद्योगमा काम गर्ने क्रममा अन्दाजी ३ मिटर लामो कंक्रीट पेल्ने फलामको पाइप मर्मत गर्ने क्रममा अचानक खस्न जाँदा एकजनाको मृत्यु भएको हो।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।

बाँकेमा महिलाको शंकास्पद मृत्यु

जानकी गाउँपालिकामा एक २३ वर्षीया महिलाको शंकास्पद मृत्यु भएको छ। ति महिलाको मृत्युपछि उनका श्रीमान् निराजन बर्मा फरार भएका छन्।

बैतडीमा घर भत्किँदा एकको मृत्यु

माटोको छानो भएको घर एक्कासी सोमबार राति दुई बजेतिर भत्किँदा सुतिरहेकी पूजाको च्यापिएर मृत्यु भएको बताइएको छ।

फिलिपिन्समा कोभिडबाट एकैदिन ३१ जनाको मृत्यु

फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ।

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका-११ हरिवनका भीमप्रसाद दाहालको घरमा ठेकेदारसँग काम गर्न आएकी स्थानीय ३५ वर्षीय श्यामकुमारी महतोको मृत्यु भएको हो। काम गर्ने क्रममा शुक्रबार महतोलाई गोमन सर्पले टोकेको थियो।

सर्पकाे टोकाइबाट एक बालिकाको मृत्यु

घर नजिकै आमासँग हिँडिरहेको बेला बालिकालाई मंगलबार बेलुकी ६ बजेतिर सर्पले डसेको र घरेलु उपचारकै क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

छाडा गाईसँग मोटरसाईल ठोक्किँदा एक युवकको मृत्यु

दुर्घटनामा मोटरसाईकल चालक अर्घाखाँचीको शितगंगा नगरपालिका–१३ बाहुनखर्कका २६ वर्षीय पुष्कर भट्टराईको मृत्यु भएको हो। दुर्घटनामा गाईको समेत मरेकोे प्रहरीले जनाएको छ।

करेन्ट लागेर रौतहटमा बालिकाको मृत्यु

घरमा नै घटना भएपछि बालिकालाई अस्पताल पुर्‍याउँदाचि कित्सकले मृत घोषणा गरेका थिए। अस्पतालमा मृतकका आफन्तलाई सहानुभूति दिन गरुडा नगरपालिका प्रमुख कन्थमनि प्रसाद कलवार र उपप्रमुख पुनमकुमारी चौधरी पुगेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्