coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

धरापमा जसपा नेतृत्त्वको मधेस सरकार!

सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल एक सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ।

कोसीमा असंवैधानिक अभ्यास

कोसी प्रदेशमा गत बिहीबार प्रदेश प्रमुख पर्शुराम खापुङले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्य मन्त्रीमा नियुक्त गरे। चार दलको समर्थन लिएर गएका उनलाई प्रदेश प्रमुखले बहुमतका आधारमा मुख्य मन्त्रीमा नियुक्त गरेका हुन्।

बजेट पारितमा समर्थन गर्ने वा नगर्नेबारे निर्णय गर्दै चार दल

आज प्रतिनिधि सभामा पेस हुने आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट पारितमा समर्थन गर्ने वा नगर्ने भन्नेबारेमा छलफल गर्न चार दलले छुट्टाछुट्टै बैठक बोलाएका छन्। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दै छ।

चार दलले बनाए मोर्चा, प्रस्तावक बाहिरै

सत्तामा रहेका ठुलो दल कांग्रेसबाहेक वामपन्थी धारका पार्टीहरूले समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको हो।

पत्रकार सम्मेलनमै कांग्रेस कार्यकर्ताद्वारा विरोध, वडाको भागवण्डामा असन्तुष्टी

धरानमा सत्तारुढ चार दलीय गठबन्धनले गरेको भागवण्डाप्रति नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुमा चरम असन्तुष्टी देखिएको छ।

चुनावी तालमेल रणनीति तय गर्दै गठबन्धन

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको चार दलका शीर्ष नेताको बैठकमा गठबन्धनलाई कायमै राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त भएको छ।

चार दल भन्छन्ः मुख्यमन्त्री पोखरेलविरुद्ध कानुनी र राजनीतिक लडाइ लड्छौं

लुम्बिनी प्रदेशमा अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरी सपथ गराएको भन्दै विपक्षी चार दलले कानूनी लडाइ लड्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्