७ आश्विन २०८१ सोमबार
image/svg+xml

जुम्लामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय जुम्लाले समुदाय स्तरमा कोराना संक्रमणको फैलिन सक्ने भन्दै साउन ३२ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । चन्दननाथ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा स्वाब संकलन गरी परीक्षण गर्ने क्रममा समुदाय स्तरमा कोराना संक्रमण फैलने खतरा देखिएकोले निषेधाज्ञा जारी गरेको हो ।

बर्दिया प्रशासनद्धारा तेस्रो निषेधाज्ञा जारी

स्थानीय प्रशासन कोरोना संक्रमण नियन्त्रण गर्न तेस्रो निषेधाज्ञा जारी गरेको छ। पहिलो चरणमा साउन २५ गते २९ सम्म गरेको निषेधाज्ञा बढाएर आईतबारसम्म जारी गरेको थियो।

सर्लाहीमा दोस्रो पटक थपियो निषेधाज्ञा

कोरोना भाईरसको संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सर्लाहीमा स्थानीय प्रशासनले भोली सोमबारदेखि सात दिनका लागि दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरेको छ । भदौ १ गते बिहान ६ बजेदेखि ७ गते राती १२ बजेसम्मका लागि पुनः निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

बारामा सोमबारदेखि घरको कम्पाउन्डमा पनि निस्कन नपाइने

जिल्ला कोभिड समन्वय समितिको बैठकले सोमबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमण रोक्न निषेधाज्ञा जारी

कोरोना संक्रमण फैलिन नदिन सोमबारदेखि लागू हुने गरी एक साताको लागि सिन्धुपाल्चोकमा निषेधाज्ञा जारी गरिएको छ ।

रौतहटमा निषेधाज्ञाको दोस्रो दिनः सयौँ सवारी नियन्त्रणमा

रौतहटमा जारी निषेधाज्ञाको दोस्रो दिन जिल्लाभरीको अवस्था शान्तिपूर्ण रहेको छ। छिमेकी जिल्लाहरु सर्लाही र बारामा पनि निषेधाज्ञा जारी गरिएकाले रौतहटमा बाहिरबाट खासै आवागमन हुन सकेको छैन भने जिल्लाभित्र पनि कडाइ गरिएको छ।

रौतहटमा निषेधाज्ञाको दोस्रो दिनः सयौँ सवारी नियन्त्रणमा

रौतहटमा जारी निषेधाज्ञाको दोस्रो दिन जिल्लाभरीको अवस्था शान्तिपूर्ण रहेको छ। छिमेकी जिल्लाहरु सर्लाही र बारामा पनि निषेधाज्ञा जारी गरिएकाले रौतहटमा बाहिरबाट खासै आवागमन हुन सकेको छैन भने जिल्लाभित्र पनि कडाइ गरिएको छ।

उच्च अदालतको इजलासद्वारा निषेधाज्ञा जारी

कोरोनाका माहामारी बीच वीरगन्ज क्षेत्रमा आम मानिसले समान्य स्वास्थ्य सेवा पनि पाउनबाट बञ्चित हुन थालेपनि स्वासथ्य क्षेत्रमा देखिएको यो संकट टार्न उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा रिट निवेदन परेको छ ।

नुवाकोटमा १० दिन निषेधाज्ञा

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय नुुवाकोटले १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी १० दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए।

प्रशासनको आदेश बेवास्ता, मिर्चैया नगरपालिका लकडाउन

साउन १४ गत्ते जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षात्मक निषेधाज्ञा जारी गर्यो । जसअनुसार हाटबजार नलगाउन, भिडभाड नगर्नजस्ता आदेश जारी गरेको छ । तर, आदेश लत्याउँदै राजमार्ग छेवैमा हाटबजारले निरन्तरता पाइरहेको छ ।

रौतहटमा साउन २४ देखि सात दिने निषेधाज्ञा

रौतहटमा समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि स्थानीय प्रशासनले साउन २४ गते शनिबारदेखि ३२ गतेसम्म सात दिने निषेधाज्ञा आदेश जिल्लाभरि जारी गरेको छ ।

विराटनगरमा निषेधाज्ञा जारी गरिएको छैन : प्रशासन

विराटनगरमा कफ्यु (निशेधाज्ञा) जारी नगरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रवक्ता ध्रुवबहादुर खड्काले विराटनगरमा लकडाउन मात्रै गरिएको निषेधाज्ञा जारी नगरिएको जानकारी दिएका हुन् ।

बाँकेमा निषेधाज्ञा शनिबार सम्म थप गरियो

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा लागु गरेको निषेधाज्ञाको समय थप गरेको छ । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण बढ्न थालेपछि गत आइतबारबाट तीन दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्