जिर्मलेमा बहुसांस्कृतिक पार्क बन्दै
देशकै लोपोन्मुख लेप्चा समुदायसमेत रहेको यो स्थानका सबै जातजाति, भाषा, धर्म र सम्प्रदायको साझा तीर्थस्थलका रूपमा यो पार्क स्थापना गर्न लागिएको हो ।
देशकै लोपोन्मुख लेप्चा समुदायसमेत रहेको यो स्थानका सबै जातजाति, भाषा, धर्म र सम्प्रदायको साझा तीर्थस्थलका रूपमा यो पार्क स्थापना गर्न लागिएको हो ।
वैदेशिक रोजगारीका लागि जाने क्रममा चितवनको 'बेस्ट ब्रेन' एजुकेशन भिजा सर्भिसेसले ठगी गरेको भन्दै पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडक पक्षले पत्रकारहरूमाथि हातपात गरेका छन् ।
नयाँ पुस्तालाई राष्ट्रप्रेम जागृत गराउन र आफ्नो संस्कृति र भेषभुषाप्रति गौरव गराउन यो गीत लेखेको एआईजी कार्कीले बताए ।
सत्तापक्षीय दुई पार्टी कांग्रेस-एमालेसँग माओवादी केन्द्र वा पुष्पकमल दाहाललाई गलाउने धेरै कुरा रहेको दाहाल बताउँछन्। उनले भने, ‘क्यान्टोन्मेन्ट मात्रै खोल्छौँ भने माओवादी केन्द्र गलिहाल्छ, प्रचण्ड गलिहाल्छन्।’
कर्णाली राजमार्गको जुम्ला खण्डमा पर्ने तातोपानी गाउँपालिका–१ राँका गाउँमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको हो।
खानतलासी गर्दा बिनोद कुमार पाण्डेको साथमा कालो प्लास्टिकभित्र लुकाईछिपाई राखिएको लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ फेला परेको प्रहरी नायब उपरीक्षक माहेनमणि अधिकारीले बताए। अदालतबाट १० दिनको म्याद लिई अनुसन्धान भइरहेको छ।
यहाँ सवारी चालक अनुमति पत्र दिनका लागि वर्गअनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानूनविपरीत रकम सङ्कलन गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा छापा मारिएको पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्ताले मेहनत नगरे देशको भविष्य कमजोर हुने बताएका छन्।
ब्रासलेट किन्न आएकी बालिकालाई पसलको कोठाभित्र लगेर यौन प्रस्ताव र दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले स्रोत नखुलेको १८ लाख नेपाली रुपैयाँसहित दुईजनालाई शुक्रबार नियन्त्रणमा लिएको छ।
अस्थिरताको बीचमा नेपाललाई अवसर प्राप्त भएकोले त्यसलाई सदुपयोग गर्नुपर्ने उनले बताए।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लोकतन्त्रलाई बलियो बनाउन सुशासन र समृद्धि आवश्यक रहेको बताएका छन्।
उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।
विहिबार राजधानीमा सम्पन्न अनेरास्ववियूको नेतृत्व विगतकै इतिहास तोड्दै मेडिकल क्षेत्रबाट चुनिएको छ ।
जबरजस्ती करणीको घटना मिलापत्र गराउन पीडितलाई दवाव दिने दुबै वडाध्यक्षहरु सार्वजनिक पदमा रहेकाले फरार हुने सम्भावना कमदेखी आवश्यक परेको समयमा उपस्थित हुने सर्तमा हाजिर जमानीमा छोडिएको एसपी तामाङले बताए ।