राजनीतिमा आकर्षणको राज
२०५२ सालको माओवादी आन्दोलन र २०६२/६३ पश्चातका मधेस आन्दोलन लगायतका आन्दोलन केवल सत्ता परिवर्तन र शक्ति पुनर्वितरणका लागि गरिएको प्रतिकारमात्र थियो भन्ने आन्दोलन कारी पक्षको काँचुली फेराइले प्रष्ट पारेकै छ।
२०५२ सालको माओवादी आन्दोलन र २०६२/६३ पश्चातका मधेस आन्दोलन लगायतका आन्दोलन केवल सत्ता परिवर्तन र शक्ति पुनर्वितरणका लागि गरिएको प्रतिकारमात्र थियो भन्ने आन्दोलन कारी पक्षको काँचुली फेराइले प्रष्ट पारेकै छ।
राजनीतिको नेतृत्व अथवा पदमा रहँदा प्राप्त हुने शक्ति र त्यसकै आधारमा प्राप्त हुने शान, मान र ऐश्वर्यले गर्दा नेतृत्वमा रहने नेताहरूले शक्तिमा रहने लालसालाई त्याग्न चाहेनन् र आफू र आफ्नो सोच बदल्न पनि चाहेनन्।
दलहरूलाई पटकपटक मौका प्रदान गरिसकिएको परिप्रेक्षमा बल्लबल्ल बनेको स्वतन्त्रको महत्वलाई उपलब्धिमूलक बनाउन स्वतन्त्र उम्मेदवार बन्न आवश्यक सर्त तोक्न आवश्यक देखिन्छ।
नेपालमा माओवादीले २०५२ सालबाट जनवादी माल उत्पादन गर्ने भन्दै जनयुद्ध नामको राजनीतिक उद्योग खोल्यो। युद्ध भट्टीबाट निस्कने बारुदी धुवाँ एवं गोली र वमका राप–तापबाट देशका असंख्य धन र १७ हजार जन खग्रास भए।
सामाजिक अभियन्ताबाट मेयरको कुर्सीमा पुगेका उनले जनताका पक्षमा गरेको संघर्षको कथा पनि लामो छ।
अध्यक्ष केसीले अमेरिकाले दिने पैसा नेपालमा आएर विकास हुने भए नेपाली जनताहरु एमसीसीको विपक्षमा नउत्रिने बताउँदै अमेरिकाले आफ्नो स्वार्थपूर्तिका लागि एमसीसी परियोजना नेपाललाई भिडाइरहेको बताए।
बिपी र मातृकाबीचको झगडाका कारण पार्टीले विभाजन बेहोरेको झन्डै ७० वर्षपछि यतिखेर कोइराला परिवारको तेस्रो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न तम्सिएको छ। १३औं महाधिवेशनको सम्मुखमा तत्कालीन सभापति सुशील कोइरालाको निधनसँगै कांग्रेसको मूल नेतृत्वबाट बाहिर परेको कोइराला परिवार १४औं महाधिवेशनमा नेतृत्वमा पुग्ने कसरतमा छ।
लि क्वान युले सिंगापुर बनाएजस्तै हाम्रो देशलाई पनि समृद्धितिर अघि बढाउन युवा नेतृत्वको खोजी गर्ने बेला आएको छ।
चीनसँगको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पश्चिमा शक्तिमा मतभेद देखिएको छ। यसो हुनुको कारण सोभियत संघभन्दा फरक चीनको नीति फराकिलो र वस्तुगत हुनु पनि हो।
विद्रोह, वगावत, जनयुद्ध वा क्रान्तिका नाममा हजारौँको हत्या गर्ने र लाखौँ नेपालीको उठिबास गराउने मानसिक रोगीहरू अहिले पनि नेपाली राजनीतिको परिदृश्यमा छँदैछन्।
दलको आन्तरिक लोकतन्त्रले युवालाई प्रवेश गराउँदै जाने र ज्येष्ठ नागरिकहरूले क्रमशः आफूलाई तिनको ‘मेन्टर’ हुँदै अवकाशतर्फ लैजानुपर्छ। लोकतन्त्रको जग राम्ररी बसेको मुलुकमा आर्यघाट पुग्नुअघिसम्म कुर्सीको लालसा गरिँदैन।
सपथमा ‘प्रतिज्ञा’ शब्दलाई ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिमाथि आदेश शैली प्रयोग गरेबाट उनी बढी आलोचित भएका छन्। उनको संविधानप्रतिको निष्ठामा प्रश्न उठेको छ।
राजनीति फोहोरी खेलमात्र हैन, यसमा आशाका चम्किला घेरा पनि भेटिन्छन्। संकटको बेलामा आशा संचार गर्दे जनताको माझ पुग्ने पार्टी र संघसस्था ‘लाचार सत्ता’भन्दा निकै बलिया हुन्छन्।
जसरी कोरोनाको मापदण्ड मिचेकालाई प्रहरीले ‘होल्डिङ जोन’ मा राखेर कोरोनाविरुद्ध सुरक्षित रहने चेतना प्रवाह गरेको छ। त्यसरी नै राजनीतिमा मूल्य मान्यता मिच्नेलाई होल्डिङ जोनमा राखेर कसले विवेक प्रवाह गरिदिने?
एमसिसीका बारेमा जति धेरै कुसूचना फैलाइएको छ, यथार्थ त्यस्तो होइन। एमसिसी मुलुकको हितमा छ भन्न सक्ने अवस्था अहिले कसैको छैन। यसका बारेमा भ्रमपूर्ण जानकारी छरपस्ट पारेका कारण आममानिसमा यसको पक्ष लिनेहरूप्रति सकारात्मक धारणा रहने छैन।