१५ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपाल सुपर लिग: स्टारले भरिएको धनगढीको सुखद सुरुआत

युरोपेली फुटबल फ्रेन्च लिग वान, जर्मन बुन्डेसलिगा र युरोपा लिगका साथै सेनेगलको राष्ट्रिय टोलीबाट खेलेका धनगढी एफसीका स्टार फलु डियाग्नेको नेपाली फुटबलमा पदार्पण भने यादगार बन्न सकेन।

आइजिआई इन्स्योरेन्स र माया मेट्रो अस्पतालबीच सम्झौता

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको माया मेट्रो अस्पताल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।

किन हुन्छ बर्सेनि धनगढीमा डुबान?

धनगढीमा सार्वजनिक सम्पत्ति र सम्पदामा भएको अतिक्रमण हटाउने केही प्रयास भएका छन्। उपमहानगरको मेयर भएपछि गोपाल हमालले धनगढीको डुबान कम गर्न मिचिएका खोलानाला बचाउने अभियान चलाए। यसअन्तर्गत गत साल सुकुटी नालाको अतिक्रमण हटाउन थालिएको थियो ।

पोखराबाट चार गन्तव्यका हवाई उडान रोकिए

पोहोर फागुन तेश्रो साता गण्डकी प्रदेशलाई सुदूरपश्चिमको धनगढीसम्म हवाइमार्गले जोड्ने गरी पोखरा–धनगढी रुटमा सिधा हवाई सेवा सुरु भयो।

सत्याग्रहको तेस्रो दिन ,डा. केसीको स्वास्थ्य अवस्था जटिल

धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा २०औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

धनगढीको असारे विकास: कालोपत्रेमा उम्रियो झार

तारानगरमा असार अन्तिम साता बनाइएको कालोपत्रे सडकमा दुई हप्ता नबित्दै दुबो उम्रिनुका साथै प्वाल परेको छ।

नेपाल सुपर लिग: धनगढीको पहिलो जित

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले काठमाडौँ रेजर्समाथि ३–० को जित हात पारेको हो। पहिलो खेलमा धनगढी विराटनगर सिटी एफसीसँग ३–० ले स्तब्ध भएको थियो।

कर्णाली प्रिमियर लिग : टीकापुर र धनगढीको विजयी सुरुवात

वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिगको उद्घाटन खेलमा टीकापुर क्रिकेट क्लब विजयी भएको छ। बिहीबारदेखि सुरु भएको प्रिमियर लिगको उद्घाटन खेलमा सुर्खेतको भेरीगंगा क्रिकेट क्लबलाई १०९ रनले हराउँदै टीकापुर क्रिकेट क्लव विजयी भएको हो।

काठमाडौंसामु धनगढीको १८२ रनको लक्ष्य प्रस्तुत, धमला र मुस्तफाको अर्धशतक

रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को उपाधिका लागि अहिले टिम चौंराह धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा भइरहेको छ।

टिम चौराह धनगढीको दोस्रो जित,महेन्द्रनगर युनाइटेड ८ विकेटले पराजित

धनगढी प्रिमियर लिग (डीपीएल) टि–२० क्रिकेटको मंगलबार (आज) को एक मात्र खेलमा टिम चौराह धनगढी विजयी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्