‘चितवनमा चिनीको अभाव छैन’
तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ।गृहमन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन गरेको हो।
तिहार नजिकिँदै जाँदा चितवन जिल्लामा चिनीको अभाव हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले गोदामहरुमा अनुगमन गरेको छ।गृहमन्त्रालयको परिपत्र अनुसार कार्यालयले बजारमा रहेका ठूला व्यवसायीको गोदाममा अनुगमन गरेको हो।
बुद्धशान्ति गाउँपालिका-६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो। तैपनि बुद्धको आत्मविश्वास डगमगाएन।
१८ महिनाको छोराको अचानक घाँटीमा समस्या देखिएपछि बेनी अस्पतालमा आएकी पर्वतको जलजला गाउँपालिका–७ लामाखेतबाट चेली परियारले बिहानकै समयमा ओपिडीबाट बच्चाको उपचार पाइन्।
नैनबहादुर शाहीले भने, मुत्युको सौदा गरेर यात्रा गर्नुपर्छ त्यो भन्दा सरकारले नै राजमार्ग बन्द गरिदियोस् ।’
उसै त क्यान्सर रोग, त्यसमा पनि समयमा उपचार भएन भने के होला? क्यान्सर रोगको शल्यक्रिया वा कोष नष्टका लागि भक्तपुर क्यान्सर अस्पतालमा दिनहुँ सयौं पुग्छन्।
‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरू चाहिन्छः शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ मूल नाराका साथ यस वर्षको शिक्षक दिवस मनाइँदैछ।
चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ। ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन्।
अस्पतालले दुई महिनाअघि खरिद गरेर ल्याएको ‘एमआरआई’ मेसिन अझै सञ्चालन भएको छैन। यस्तै सिटी स्क्यान मेसिन दुई सातादेखि बन्द अवस्थामा छ।
जिल्ला अस्पतालमा भ्याक्सिन सकिएपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै हाल उक्त रोगको उपचार गर्न नसक्ने जनाएको छ।
भक्तपुरमा चलेका धेरै अच्चमका परम्परामध्ये एक हो, ‘गुपु हिटी सिक वानेगु’ अथात् नौवटा ढुंगेधाराको खोजी गर्न जाने परम्परा। तर परम्परा विस्तारै मासिंदै गएसँंगै यो परम्परा पनि लोपोन्मुख अवस्थामा पुगेको छ।
प्राकृतिक तथा अन्य प्रकारका विपद् हरेक देशमा हुने गरे पनि विपद् जोखिमबारे जनचेतना कमी हुँदा विकसित देशको तुलनामा नेपालमा बढी क्षति हुने गरेको पाइएको छ।
सस्याउ ढिलो टिप्दा कुहिने डरले काँचो स्याउ नै बजारमा पुग्ने गरेको छ । अहिले दैलेख, सुर्खेत, नेपालगञ्जका बजारमा कालिकोट र जुम्लाको स्याउको मूल्य प्रतिकिलो एक सयभन्दा बढी छ ।
भ्रष्टाचार गरिबीको होइन, दरिद्र मानसिकताको उपज हो। जहाँ दरिद्र मानसिकता र दरिद्रताको सम्मान हुन्छ त्यहाँ नै भ्रष्टाचार व्यापक हुन्छ।
युवापुस्ताको विदेश पलायन बढ्दै जाँदा पोखराका होटलमा कामदार अभाव खड्किन थालेको छ। कोरोना भाइरस संक्रमणले बिस्थापित सबै कामदार पर्यटन क्षेत्रमा नफर्किदा जनशक्ति अभाव बढ्दै गएको थियो। त्यसैमाथि कार्यरत जनशक्ति विदेश पलायन हुँदै गएको र नयाँ जनशक्ति पर्यटन क्षेत्रमा आकर्षित नहुँदा कामदार अभाव बढ्दै गएको व्यावसायीले बताएका छन्।