३१ वैशाख २०८१ सोमबार
image/svg+xml

टिप्पर दुर्घटनामा तीनको मृत्यु, १३ घाइते

हुम्लाको सिमकोट गाउँपालिका–७ को लाग्नाडाँडामा आज साँझ टिप्पर पल्टिदां तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोवस्तीको सामानसहित सदरमुकाम सिमकोटतिर आउँदै गरेको लु४ख ३२६९ नं टिप्पर दुर्घटना भएको हो।

टिप्परले किच्दा बालकको ज्यान गयो, स्थानीयद्वारा प्रदर्शन

सर्लाहीस्थित बागमती नगरपालिकाको भित्री सडकमा टिप्परको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

टिप्परले ठक्कर दिँदा एककाे मृत्यु

मध्यपुर थिमि नगरपालिका–४, राधेराधे चोकमा आज टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालकको मृत्यु भएको छ।

टिप्पर नदीमा खस्दा चालकको मृत्यु, सहचालक बेपत्ता

गोरखामा एक टिप्पर नदीमा खस्दा चालकको मृत्यु भएको छ भने सहचालक बेपत्ता भएका छन्। सिरानचोक गाउँपालिका –७ चिउरे भीरमा टिप्पर दुर्घटना हुँदा टिप्पर नदीमा खसेको हाे।

टिप्पर दुर्घटनामा २ को मृत्यु, चालक सकुशल

उदयपुरमा आइतबार विहान भएको टिप्पर दुर्घटनामा परी सहचालकसहित दुईजनाको मृत्यु भएको छ। सिराहाको मिर्चयादेखि ओखलढुंगा जोड्ने सिद्धिचरचण लोकमार्गको कटारी–घुर्मी खण्डमा विहान भएको दुर्घटनामा सहचालक र अर्का एकजनाको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

टिप्पर र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, २ घाइते

रोकिराखेको टिप्परलाई तिव्र गतिमा आएको ट्रकले सोमबार दिउँसो ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

टिप्परको ठक्करले साइकलयात्री गम्भीर, चालक फरार

उदयपुरमा टिपरको ठक्करले एक साइकलयात्री गम्भीर घाइते भएका छन्। आइतबार मध्यान्ह घरदेखि साइकल चढेर गाउँजाँदै गरेका बेलानदाहा–कन्चनपुर खण्डको सडकमा टिपरको ठक्करबाट बेलका नगरपालिका २ तपेश्वरीका कुमार परियार घाइते भएको प्रहरीले जनाएको छ।

टिपरको ठक्करबाट १२ को परीक्षा दिएर फर्केकी युवतीको मृत्यु

बुटवलको पाखापानीमा टिप्परको ठक्करबाट एक युवतीको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन।

मोटरसाइकल र टिप्पर ठोक्किँदा एकको मृत्यु

नुवाकोटको बट्टारमा शुक्रवार मोटरसाइकल र टिप्पर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गगटेबाट विदुरतर्फ आइरहेको बा.५ ख २८९८ नं. को ट्रिपरले ना. ३३ प ३४६६ नंं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय दिवाकर खनालको घटनास्थलमा नै मृत्यु भएको हो।

टिप्परको ठक्करबाट कैलालीमा बालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खडमा टिप्परको ठक्करबाट बिहीबार एक बालकको मृत्यु भएको छ।

टिप्परकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

टिप्परको ठक्करबाट भक्तपुरमा एक जना मोटरसाइकल चालककोे मृत्यु भएको छ। बा५ख ७७४७ नम्बरको टिप्परले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का विष्णुराज पन्तको मृत्यु भएको हो।

टिप्परसँग अवैध असुली ‘क्षतिग्रस्त’ पुलबाटै ६० टन

सीमावर्ती भारतको बथनाहास्थित मीरगञ्ज पुलबाटै ६० टन क्षमताका क्लिंकर बोकेका चारवटा टिप्पर सोमबार साँझ नेपाल भित्रिएका छन् । पैसा असुली गरेर भारतीय पक्षले २० टन क्षमताभन्दा बढीका मालवाहक गाडी पुलबाटै आउन दिइरहेको नेपाली आयात–निर्यातकर्ताको आरोप यो घटनाले पुष्टि गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्