एमालेको सचिवालय बैठक सुरु
नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।
नेकपा एमालेको पार्टीको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रिय कार्यालय च्यासलमा आइतबार बैठक सुरु भएको हो।
गृह मन्त्रालयले सुन तस्करी प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही गरेको आरोपमा कारबाही सिफारिस भएका प्रहरीलाई कस्तो कारबाही गर्न भन्ने विषयमा अर्को समिति बनाएको छ।
शारदा डिस्टिलरीबाट मदिरा लोड भएको ट्रक सिरहा नगरपालिका–१५ माडर गई त्यहाँस्थित आशिष जनरल स्टोरमा उक्त मदिरा भण्डारण गरिएको थियो।
कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्वपूर्ण कदम चालेको छ।
होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकामा कडाइ गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले पर्याप्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको हो।
शिखर धवनको कप्तानीमा रहेको पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा विजयी सुरुआत गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताएका छन्।
दोलखाको गौरीशंकर गाउँपालिका ५ सुरीबाट सिंगटी जाँदै गरेको ट्र्याक्टर सामेली भोर्लेमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले दलित सशक्तीकरण ऐन निर्माणको तयारी भइरहेको बताएकी छन्।
जबर्जस्ती करणी गरेको आरोपमा बाँसगढी नगरपालिका– ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा छुटेका छन्।
सिन्धुलीमा यस वर्ष ५० करोड रूपैयाँ बढीको जुनार उत्पादन भएको छ।
म्याद सकिए पछि महराको म्याद थप गर्ने वा स्वास्थ्यका कारण हाजिरी जमानीमा छाड्ने भन्नेबारे आज टुङ्गो लाग्ने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
१७ संस्करणको आईपीएलमा ६ टिमका नयाँ कप्तानले कमान सम्हाल्नेछन्। जसमा पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सदेखि मुम्बई इन्डियन्स, कोलकोत्ता नाइट राइडर्स लगायतका टिम रहेका छन्।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालले आफ्नै जनशक्तिबाट बिहीवार सफल प्रत्यारोपण गरिएको हो।