भारतलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो एकदिवसीय शृंखला
लर्ड्समा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई २७ रनले पराजित गर्दै तीन खेलको शृङ्खला २-१ ले जितेको छ।
लर्ड्समा भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा इङ्ल्यान्डले भारतलाई २७ रनले पराजित गर्दै तीन खेलको शृङ्खला २-१ ले जितेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्नबाट रोक्न यो युद्ध आवश्यक रहेको बताउँदै आएका छन्।
बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न विषयमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थपिएको छ।
अहिले कम्पनी दर्ता गर्नका लागि सेवाग्राही कम्पनी रजिस्ट्रारको कार्यालय धाइरहनु पर्दैन।
प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ।
सरकारले शिक्षा नियमावली, २०५९ (दसौं संशोधन) अर्थात् शिक्षा नियमावली, २०८३ ले विद्यालय शिक्षा अब दुई तहको मात्र बनाउने कानुनी आधार तयार पारेको छ।
नेपाल स्रष्टा समाज बागमती प्रदेशले स्रष्टा मदनराज ताम्राकारको ‘अतीतको झझल्को’ संस्मरणसङ्ग्रहकाे अन्तरक्रिया भएकाे छ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-२ फिस्लिङमा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ। आज बिहान २ः२० बजे पहिरो गएसँगै सवारी आवागमन ठप्प भएको हो।
साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिरमा शिव भगवानको पूजाआराधना तथा दर्शन गर्न आएका भक्तजनको भीड लागेको छ।
ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा रु तीन करोड बराबरको आर्थिक क्षति भएको छ।
मानव इतिहासको चरणहरूमा ज्ञान, बुद्धि, बौद्धिकता र सत्ता सधैं कि त एकापसमा जोडिएर रहे, कि त एकअर्काविरुद्ध रणभूमिमा उत्रिरह्यो।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ।
गत वैशाखदेखि हालसम्म विपद्मा परेर १६६ जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा कुल तीन हजार ४३५ विपद्का घटना भएका छन्।
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
मुलुक यतिबेला मनसुनजन्य विपत्मा छ। देशका विभिन्न ठाउँमा लगातारको वर्षासँगै बाढीपहिरोले आमजनता आक्रान्त बन्न पुगेका छन्। दर्जनबढी सडक अवरुद्ध भएका छन्।