९ जेष्ठ २०८३ शनिबार
image/svg+xml

कांग्रेसको जरा अभियान: गाउँ–गाउँमा झन् फाटाे

प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेको नेपाली कांग्रेसले पार्टीको आन्तरिक जीवन उकास्न भन्दै जरा अभियान सुरुवात गर्‍यो।

प्रमुख प्रशासकीय अधिकृत ७२ हजार घुससहित पक्राउ, स्रोत नखुलेको ८३ हजार पनि बरामद

अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार अधिकृत यादवको साथबाट घुसको ७२ हजार रुपैयाँका साथै स्रोत नखुलेको थप ८३ हजार १४५ रुपैयाँ समेत बरामद गरिएको छ।

भारतमा ‘कक्रोच’ तरंग

बेरोजगारी, महँगी र राजनीतिक व्यवस्थाप्रतिको असन्तुष्टिलाई व्यंग्यात्मक शैलीमा अभिव्यक्त गर्ने एउटा अनौठो अभियानले अहिले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ।

कैदीबन्दीको मृत्यु

जिल्ला अदालत झापाको फैसलाअनुसार घिमिरेले आठ वर्ष आठ महिना एक दिन कैद सजाय भुक्तान गरिसकेका थिए। मृतकको शव बिएण्डसी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्राज्ञहरूको आकर्षण त्रिविमै

सरकारले केही दिनअघि अध्यादेश जारी गरेपछि रिक्त विश्वविद्यालयको प्रमुख पद उपकुलपतिका लागि प्राज्ञहरूबिच होडबाजी सुरु भएको छ।

चिया बगानभित्रै ‘सुपारी’को व्यावसायिक खेती

राम्रो बजार र उच्च आर्थिक सम्भावना बोकेको प्रमुख नगदे बालीका रूपमा झापामा चिया र सुपारीको अलग–अलग खेती हुँदै आएको छ।

‘डोनाल्ड ट्रम्प’ उपनाम पाएको दुर्लभ ‘अल्बिनो’ भैँसीलाई ईदमा कुर्बानी दिइँदै

यो सामाजिक सञ्जालमा भाइरल भएपछि दैनिक दर्जनौँ मानिस टाढा-टाढाका जिल्लाहरूबाट यो असामान्य रङको जनावरसँग सेल्फी र भिडियो खिच्न फार्ममा आउने गरेका छन्।

समृद्ध नेपालका लागि वास्तु चिन्तन

नेपाल एउटा यस्तो पावन तपोभूमि हो, जहाँ प्राचीन ऋषिमुनिहरूको दिव्य ज्ञान र आधुनिक विज्ञानको अभूतपूर्व संगम हुने प्रशस्त सम्भावना छन्।

'वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउन आवश्यक'

वैदेशिक रोजगारीका जानेको सङ्ख्या निरन्तर वृद्धि भएसँगै ठगीका घटना समेत बढदै गएकाले यसलाई सुरक्षित बनाउन गाउँ गाउँमा सचेतना कार्यक्रम लैजानु पर्ने औँल्याइएको छ।

छोराको विवाह समारोहमा सहभागी नहुने ट्रम्पको घोषणा

राष्ट्रपति ट्रम्पले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै छोराले आफूलाई उपस्थित गराउन चाहेको भए पनि यो एउटा 'सानो निजी मामिला' हुन गइरहेको बताएका थिए।

केपिलासगढीमा भीर मौरीको 'मह सिकार महोत्सव'

केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन्।

विश्वकप खेल्नुअघि कंगो टोली ‘आइसोलेसन’मा बस्नुपर्ने

प्रजातान्त्रिक गणतन्त्र कंगोको राष्ट्रिय फुटबल टोलीका सदस्यहरूले विश्वकपको लागि अमेरिका प्रवेश गर्नु अघि आइसोलेसनमा बस्नु पर्ने भएको छ।

शनिबार तरकारी तथा फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्