द्रुतमार्ग समयमै सम्पन्न गर्न समितिको निर्देशन
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्धारित समयमै सम्पन्न गर्ने गरी आवश्यक संयोजन गर्न सरकारलाई निर्देशन दिएको छ।
आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रूतमार्ग र अन्य सडकका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।
केही दिनअघि संसद् अधिवेशन अन्त्य गरियो। संसद् अधिवेशन अन्त्य गरिनुको औचित्य सिद्ध गर्न सरकारी पक्षले जे बहाना बनाए तापनि जनप्रतिनिधिसभाको सामना गर्ने सरकारी असमर्थताका कारण अधिवेशन अन्त्य गरिएको हो भन्ने सबैले बुझिसकेका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा सभा, सम्मेलन, र्याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा सुशासन र शान्ति सुरक्षाकेन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ८० जनाभन्दा बढी कर्मचारीलाई काम नदिएर मन्त्रालयको बरन्डामा थन्काइएको छ।
कैलाली कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदी हुँदा समस्या भएको छ।
सहकारीपीडितको ज्ञापनपत्र बुझ्ने र त्यसको केही दिनपछि गृह मन्त्रालयसँग समसामयिक छलफल गर्ने भनिएकोमा सहकारीबारे छलफल गराएको भन्दै एमालेले समिति मै आपत्ति जनाएको थियो।
जिल्ला प्रशासन कार्यालयले सोमवार एक सुचना जारी गर्दै भारतको उत्तराखण्ड प्रदेशसित जोडिएका गड्डाचौकी र ब्रह्मदेव नाका आजदेखि बन्द हुने जानकारी दिएको छ।
नागरिक समाज र राजनीतिक वृत्तबाट चर्को दबाब बढ्दै गएपछि काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वरसम्मको निषेधाज्ञा हटाइएको छ।
सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
पर्यटनलाई ध्यानमा राखेर भाेलि वैशाख १ गतेदेखि२४ सै घण्टा काठमाडौंका प्रमुख पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग खुल्ने भएको छ।
पछिल्लोपटक २०७९ मंसिरमा भएको आम निर्वाचनपछि पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे।
बैठकमा राष्ट्रिय सभाबाट पारित भएका संकल्प प्रश्तावहरुको बारेमा सम्बन्धित प्रश्तावकहरुसँग छलफल हुने बताइएको छ।
हतियारसहित नविकरणका लागि कार्यालयमा आउन प्रशासनले ३५ दिने सूचना जारी गरेको छ।