सुटुक्क बिदेसिए जनप्रतिनिधि
गत वैशाखमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सुटुक्क बिदेसिएका छन्।
गत वैशाखमा भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सुटुक्क बिदेसिएका छन्।
गत वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित प्रमुख आचार्यले जेठ १२ गते पदबहाली गरेका थिए। पदबहालीका दिन उनले ३७५ वटा फुलका विरुवा रोपेर आफ्नो कामको सुरुवात गरेका थिए। सो कामलाई उनले उपलब्धिको पहिलो बुँदामा राखेका छन्।
विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले मिलेर विराटनगरवासीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
जाजरकोटस्थित छेडागाड नगरपालिका नवनिर्वाचित नगर प्रमुख रत्नबहादुर खड्काले आफूले नगर प्रमुखका रुपमा पाउने सेवा सुविधा (तलब भत्ता) सामाजिक कार्यमा खर्च गरिने बताएका छन्।
निर्वाचन परिणाम आएर कतिपय स्थानीय तहका पदाधिकारीले कार्यभार समेत सम्हालिसकेका छन्।
मन्त्रालयका अनुसार प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३१ स्थानीय तह मूल्यांकन प्रक्रियामा सहभागी भए। बाँकी स्थानीय तहले मूल्यांकनका लागि सफ्टवयर फाराम भरेनन्। मधेस प्रदेशका १३६ मध्ये ११२, वाग्मतीका ११९ मध्ये ११४, गण्डकीका ८५ मध्ये ८४, लुम्बिनीका १०९ मध्ये १०७ तथा कर्णाली प्रदेशका ८९ स्थानीय तहमध्ये ६२ स्थानीय तह मूल्यांकन प्रक्रियामा सहभागी भएका छन्।
निर्वाचित जनप्रतिनिधिका रूपमा नागरिकले प्रदेशको नामकरणको विषयमा सोध्ने गरेको प्रदेश सांसद राईले बताए। ‘लाजगाल भइसक्यो। हामीलाई धेरै मान्छेले प्रश्न सोधिरहेका छन्। जनप्रतिनिधिको हिसाबले उहाँलेहरूले प्रश्न राख्नु सान्दर्भिक पनि हो,’ सांसद राईले भने, ‘प्रदेशको नामकरणको विषयलाई मैले अत्यन्तै गम्भीरताका उठाइरहेको छु।