१७ असार २०८१ सोमबार
image/svg+xml

अन्र्तराष्ट्रिय चलचित्र महोत्सवमा देखाइयो ‘गुराँस’

नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन गरिएको छ।

घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ। गुराँसे जंगलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर पार्क बनाइएको हो।

मनास्लु र लालीगुराँस प्रिक्वाटरफाइनलमा

मनास्लु र लालीगुराँस दोश्रो ऋत एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

लालीगुराँस क्वाटरफाइनलमा

लालीगुराँस नेसनल एकेडेमी (एलएनए) प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आज क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काफल बेचेर दैनिक दुई हजार कमाइ!

तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्।

गुराँस लघुवित्तको सिइओमा उपाध्याय नियुक्त

गुराँस लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा विष्णुप्रसाद उपाध्याय नियुक्त भएका छन्।

परेन पानी, फुलेन गुराँस

पर्यटन मन्त्रलयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ।

कमिसनको लोभमा नियमविपरीत भुक्तानी

कमिसनको लोभमा नियमविपरीत स्थानीय तहले पेस्की रकम भुक्तानी गरेको पाइएको छ। योजनाको रकम काम नहुँदै अग्रीम रूपमा कमिसनको लोभमा नियमविपरीत करोड बढी रकम दिएको पाइएको हो।

चाँडै फुले लालीगुराँस

कालिकोटका वनमा माघमै लालीगुराँस फुलेको छ। फागुन चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको कालिकोटका मदन रोकायाले बताए।

युनियन, प्राइम र गुराँस इन्स्योरेन्स एक आपसमा गाभिँदै

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको छ।

दैलेखको गुराँस गाउँपालिकाले बस्तीमै योजना सम्झौता गर्ने

दैलेखको गुराँस गाउँपालिकाले उपभोक्ताहरुलाई सहज होस् भनेर साना योजनाहरु बस्तीमै पुगेर सम्झौता गर्ने निर्णय गरेको छ।

कर्णाली राजमार्गसहित दैलेख सुर्खेत खण्ड अवरुद्ध

स्थानीय प्रशासनले राजमार्ग खुलाउन लागिरहेको छ। पहिरोले दुई दिनदेखि सवारीसाधन बाटोमा रोकिनुपरेको छ। त्यस्तै सुर्खेत–दैलेख सडक खण्ड अन्तरगत गुराँस गाउँपालिका –६ स्थित जिरो प्वाइन्ट र केराबारीमा ठूलो पहिरो गएपछि सडक अवरुद्ध भएको हो।

लालीगुराँसको साधारणसभा

सभाले सातजना कर्मचारीलाई सम्मान गर्दै सेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

लालीगुराँस २३औं वर्षमा

ललितपुर महानगर र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउँदै उनले कानुनविरुद्ध कोही पनि अघि बढ्न नसक्ने र महानगरसँग भएको मुद्दा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कानुनअनुसार नै अघि बढ्ने बताएका छन्।

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

प्रहरीका अनुसार स्थानीय मालिका माध्यामिक विद्यालयमा अध्यापन गराउने विसीको शव विद्यालयको बरण्डामा फेला परेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्