७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

लालीगुराँस २३औं वर्षमा

पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३औं वर्षमा प्रवेश गरेको छ। 

सो अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डको रूपमा रहेको र करिब २३ हजार सेयर सदस्यको लगानीमा सञ्चालित संस्थाले आगामी दिनमा थप प्रगति गर्दै अघि बढ्ने बताए।  

ललितपुर महानगर र संस्थाबीच भएको विवाद अदालतबाटै फैसला हुने जानकारी गराउँदै उनले कानुनविरुद्ध कोही पनि अघि बढ्न नसक्ने र महानगरसँग भएको मुद्दा सम्मानित उच्च र सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कानुनअनुसार नै अघि बढ्ने बताएका छन्।

प्रकाशित: १७ आश्विन २०७८ ०३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App