२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

मचान ४

दुईजना स्वास्नी मान्छेसँग सुत्ने पापी मोरो । हुन त म पनि के कम थिएँ ? म पनि त दुईजना पुरुषसँग सुतेकी थिएँ । छ्या ! आफ्नै चरित्र हेर्दा पनि कस्तो बहुरूपी । तर, मलाई कसैको डर छैन, पश्चाताप पनि छैन । हो, म दुखियासँग एक वर्ष अगाडि सुतेकी थिएँ । उसलाई कुनै वेला प्रेम गर्थें, यति कुरा बोल्न पनि केको भय ?

देवकी केसीका दुई लघुकथा

छोराहरूले आफ्नो चाहनाअनुरूप नयाँ घर थपे तर सुकुमाया कुनै पनि घरमा अटाइनन्, पुरानो एउटा गोठमा बाहेक। सरकारले दिने एकल महिला भत्ताबाहेक उनको कुनै सम्पत्ति छैन।

अकर्मण्य हाकिमलाई तीनवटा खाम

नयाँ हाकिमलाई पुरानो हाकिमले काम गर्ने तरिका लेखिएको तीनवटा खाम दिन्छ । जसमध्ये पहिलोमा ‘निवर्तमान हाकिमलाई दोष लगाऊ’, दोस्रोमा ‘संगठनलाई पुनर्गठन गर’, र तेस्रोमा ‘अब नयाँ आउने हाकिमका लागि तीनवटा खाम तयार गर’ भनी लेखिएको हुन्छ ।

विवश वस्तीका दुई कविता

दुःखद् खबर सुनेँ एकदिन, ‘मदन ढुंगेलले आत्महत्या गरे’ । पत्याइनँ मैले सुरुमा, ‘सपना देख्ने मानिसहरू आत्महत्या गर्दैनन्’ । थिएन उनमा आत्महन्ता चरित्र ।

टर्निङ वाक

एउटा कुराको पृथकता भने थियो, त्यो के भने योपटक उनीहरूको मर्निङ वाक बदलिएर ‘टर्निङ वाक’मा परिवर्तन भएको थियो । केही दिनको मन मिटरको घनघटाले गुरु र चेलाका मैला मनका आकाशका बादलहरूलाई मडारेर पानी पारिदिएको थियो ।

नवराजकोे सपना

नवराज हुँ म, कुनै सपनाको राजकुमार होइन कुनै दन्त्यकथाको पात्र होइन न त म कुनै लावण्य देशको राजा हुँ म त एउटा प्रेमको सारथि, प्रेम पाउने लोभमा सहिद बनेको एक प्रेमी...

अदृश्य शक्ति

त्यो रात हजारौं पटक छोरा र बुहारीलाई सम्झें हुँला ! अनि करोडौं पटक त्यही छोराको बालाई सम्झिएँ ! छोराको बा त सम्झना मात्र थिए, विपनामा आफूसँगै भएकाहरूलाई पनि पाउन सकिन !

दृष्टि

पोहोर उसका बा इन्तु न चिन्नु भए । त्यही अस्पताल कुदायो । पेटमा विकार रहेछ । हप्ता दिन औषधि खाएपछि चट भयो । उसले अस्पताललाई धन्यवाद भन्यो र डाक्टरलाई भगवान् मान्यो ।

वन व्यवस्थापनमा भ्रम र यथार्थ

मौजुदा वनको अवस्थामा खलल नपु¥याई वनको उत्पादन क्षमता र सोही अनुरूप अधिकतम परिमाणको वार्षिक संकलन लिने गरी गरिएको व्यवस्थापन दिगो व्यवस्थापन हो । जुन उपयुक्त ‘संवद्र्धन पद्धति’बाट मात्र सम्भव छ ।

इच्छामरण

कवि शिरोमणि लेखनाथको कालमहिमा कविता पढ्नु भएकै होला । यतिचाहिं हो कि आधुनिक चिकित्सा विज्ञानले मृत्युको म्याद गुजार्न केही सहयोग पुरयाएको छ । प्रकृति विज्ञानको दृष्टिले विचार गर्दा शरीर प्राकृत संयोजन हो भने मृत्यु विघटन हो । जेहोस् मृत्यु साक्षात्कार जीवनको परम् सत्य हो ।

हराएको ‘म’, डगमगाएको मानवता र पागलपन

स्वस्थ मानिसमा आफ्नो पहिचान ‘म’, मानवता र स्वस्थ सोच–विचार अति आवश्यक कुरा हुन् भन्दा दोस्रो मत राख्ने कोही छैन होला । तर के हामीले आफ्नो पहिचान ‘म’, मानवता र स्वस्थ सोच–विचार जगेर्ना गरिरहेका छौं ? यसबारे एक चिकित्सकको आँखाबाट एक–एक गरी चर्चा गरौं ।

संघर्षको कथा ‘यात्रा जिन्दगीको’

लेखक होमनाथ खनाल एक सामान्य पहाडी गाउँमा जन्मेर हाल काठमाडौंवासी भएर, देशविदेश घुमफिर गरेर जीवनका अनेकन् अनुभूति सँगालेको एक सरदर नेपाली अनुहार हो । यो अनुहार संर्घषको तापबाट निस्केको हो, परिश्रमबाट निस्किेको हो र जीवनप्रतिको सकारात्मक सोचबाट निर्माण भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्