१८ असार २०८३ बिहीबार
image/svg+xml
काशीराज आचार्य


काशीराज आचार्यका लेखहरु :

नागरिक नायक आमा सुशीला

सुशीला कार्कीले ६ महिनाको प्रधानमन्त्रीत्वकालमा कठिन परिस्थितिमा पनि निर्वाचन सम्पन्न गराउन सबै निकायलाई एकताबद्ध बनाउँदै राष्ट्रप्रति जिम्मेवारी निर्वाह गरिन्।

बेलायतमा पनि ‘झ्याम्म झ्याम्म’

२०४१ सालमा रेडियो नेपालको राष्ट्रिय प्रसारणमा रेकर्ड गरिएको माथिको बोलको देउडागीत आजसम्म सान्दर्भिक छ।

पदम सुन्दासले पाएको त्यो पुरस्कार

काठमाडौं महाराजगन्जमा दुईवटा निवास जहिले पनि चर्चामा रहने गर्छन्। एउटा शीतल निवास, जहाँ २०६४ सालदेखि राष्ट्रप्रमुख बस्ने गर्छन्।

सन्दर्भ १०२औं जन्मजयन्ती: बिर्सन नसकिने नेता गिरिजाप्रसाद

मुलुकमा प्रजातन्त्रको जग राख्न र जनतालाई रैतीबाट अधिकार प्राप्त नागरिक बनाउन विगतको भूमिकालाई स्मरण गर्नु गुणग्राही समाजको लक्षण हो।

देउडा सहरमा कसरी भित्रियो?

सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक र लोकप्रिय विद्या हो देउडा। सञ्चारजगत्मा आउनुपूर्व देउडा गीतलाई वनगीत भनिन्थ्यो।

सिंहदरबारबाटै हुनुपर्छ परिवर्तनको अनुभूति

देशका दुई ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस र नेकपा एमाले सत्ता सञ्चालन गरिरहेका छन्।

किस्सा किसुनजीका

नेपाली कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईलाई राजनीतिमा एक इमानदार र नेपाली माटोलाई अत्यन्त श्रद्धा गर्ने नेताका रूपमा सबैले सम्मान गर्ने गर्छन्।

सहिद भूमिमा लोकतन्त्रको साख

सहिदलाई सम्मान गर्ने दृष्टिकोण हाम्रो मुलुकमा धेरै फरक भैसक्यो। कतिपयलाई त सहिद शब्दको अर्थ नै थाहा छैन होला। सहिदप्रतिको सम्मानका लागि शिक्षा नीति नै विशिष्ठ किसिमको हुनुपर्ने हो।

दूरदराजमा उर्वर बझाङ

वर्तमानमा काठमाडौंको नागढुंगादेखि बुटवलसम्मको सडकको यात्राको सास्ती सम्झेर सुदूरपश्चिमका अधिकांश यात्रुहरू हवाईमार्गको यात्रा गर्छन्।

बझाङबाट देखिएको काठमाडौँको राजनीति

मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको जिल्ला बझाङ राजनीतिक रूपमा सुदूरपश्चिमकै अग्रणी भूमिकामा छ।

सम्झनामा दमननाथ

दमननाथ ढुङ्गानाको नाम लिने बित्तिकै अलि होचो, सदैव हँसिलो, तार्किक र प्रजातन्त्रप्रति सदैव निष्ठा राख्ने व्यक्तित्वको याद आउँछ।

मन दुखाउने राजनीतिक माहोल

यतिखेर प्रमुख दलहरू आगामी मंसिर १६ गते हुन गैरहेको उपनिर्वाचनमा आआफ्ना उम्मेद्वारको नाम छनोट प्रक्रियामा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्