८ वैशाख २०८१ शनिबार

लैंगिक हिंसाविरुद्धको सोह्र दिने अभियान सुरु

पहिलो सूर्योदय क्षेत्र भनेर चिनिने सुकेटारनजिकैको झुल्के डाँडाबाट लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियान प्रारम्भ गरिएको छ।

लैंगिक हिंसा एक दशकमा सात गुणाले वृद्धि

प्रहरीका अनुसार पछिल्लो दशकमा लैंगिक हिंसाका डेढ लाखभन्दा बढी घटना दर्ता भएका छन्। आव २०६९/७० मा लैंगिक हिंसाका ३ हजार १४७ वटा उजुरी दर्ता भएकामा २०७९/८० मा त्यो संख्या बढेर २० हजार ९१३ पुगेको छ।

द्वन्द्वमा बलात्कृत महिलाको प्रश्न-कहाँ छ राज्य?

‘तीन वर्ष सुरक्षा फौजको नियन्त्रण र थुनामा रहेकी एक किशोरी मुक्त हुँदा डेढ वर्षको सन्तान काखमा थियो। राज्यकै नियन्त्रणमा रहेको बेला जन्मेको सन्तानको बाबु पत्ता लगाउने जिम्मेवारी कसको हुन्छ?’

लैंगिक हिंसाविरुद्ध नयाँ रणनीति

घर खर्च चलाउन मजदूरीको काम समेत सुरु गरेकी उनको विदेशका श्रीमान्को भिडियो सान्त्वना र दिनरातको आफ्नै मेहनतले जीवन जसोतसो चलिरहेको हुन्छ।

लैंगिक हिंसाको धार्मिक स्रोत

करिब १ सय वर्षअघिसम्म सती प्रथाले गाँजेको हाम्रो सामाजिक सांस्कृतिक इतिहास आफैँमा लिंगभेदी छ। त्यसका लागि कुनै तथ्य प्रमाण खोजिरहन पर्दैन।

जोन्टाको लैंगिक हिंसाविरुद्ध अभियान

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको छ।

लैंगिक हिंसा र नियन्त्रणका प्रयास

समाजमा छोरा हुर्कँदै मैमत्त हुन्छन्। तर छोरीहरू हरपल कथित सुसंस्कार र संस्कृतिको अर्ती उपदेशले थिचिन्छन्। अधिकांश लैंगिक हिंसाका पीडक छोरा हुन्छन्। बन्देज छोरीमाथि लाग्छ। हिंस्रक छोराहरू छन्। अनुशासनको साङ्लोले छोरीहरू बाँधिन्छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान: लैंगिक समानता नीति आउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारदेखि सुरु भएको लैंगिक हिंसाविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हिंसारहित समाज बनाउने दाबी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्