२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रेशम चौधरी तत्काल छुट्न नपाउने, जन्मकैद पठाउने उच्च अदालतको फैसला सर्वोच्चद्वारा सदर

सर्वोच्चका न्यायाधीशद्व डा.आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मंगलबार चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो।

अझै अन्योलमा चौधरीको रिहाइ

टीकापुर घटनाको दिन रेशम बर्दियाको सदरमुकाम गुलरियामा थिए। टीकापुरमा अप्रत्यााशित घटना घटेको खबर फोनमा पाएका रेशम गुलरियाबाटै मोटरसाइकलमा भारत प्रवेश गरेको तथ्य बाहिरिएको हो।

अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघरमा धर्ना (फोटोफिचर)

टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणिकरणको माग गर्दै माईतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन्।

चौतर्फी बिरोध भएपनि रेशम चौधरी छुटाउने अध्यादेश सरकारद्वारा राष्ट्रपति समक्ष सिफारिस

चौतर्फी बिरोध भएपछि सरकारले रेशम चौधरीलाई छुटाउने अध्यादेशबारे स्पष्ट पारेको छ। साथै अध्यादेश जारी गर्नका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस पनि गरेको छ।

रेशम चौधरीलाई स्वागत गर्न भन्दै कारागार पुगे समर्थक

सरकारले रेशम चौधरी लगायतलाई आम माफी दिने अध्यादेश ल्याएपछि समर्थकहरु चौधरीलाई स्वागत गर्न पुगेका छन्।

रेशम चौधरीलाई छुटाउन अध्यादेश

अदालतबाट जन्मकैद ठहर भई पाँच वर्षदेखि जेलमा रहेका टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरी लगायतको मुद्दा फिर्ता लिन मिल्नेगरी सरकारले अध्यादेश ल्याउने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए।

कार्यकर्तालाई पन्छाएर बुवालाई उम्मेदवार बनाउँन रेशमको चलाखी

टिकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका कार्यकर्तालाई पन्छाएर बुवालाई उम्मेदवार बनाएर चलाखी गरेका छन्।

रेशम चौधरी पुगे निर्वाचन आयोग, तटस्थ बस्न सक्ने

डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्।

रेशम चौधरीलाई माफी दिनु हुँदैन : दुर्गा पौडेल

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्या काण्डका मुख्य अभियुक्त रेशम चौधरीलाई माफी दिन नहुने बताएकी छन्।बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा समसामयिक विषयमा बोल्दै उनलेसरकारलाई समर्थन दिलाउनका लागि टिकापुर हत्या काण्डको अभियोगमा सजाय पाइरहेका अभियुक्त रेशम चौधरीलाई माफी दिनु गलत हुने बताएकी छन्।

‘सरकारको जोडघटाउसँग रेशम चौधरीलाई नजोडौं’

जनता समाजवादी पार्टी (जसपा) ले पछिल्लो समय टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाइरहेको छ। यहीबेला थरूहट÷थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले सरकारको जोडघटाउसँग रेशम चौधरीको मुद्दाको कुनै सरोकार नहुने स्पष्ट पारेको छ।

रेशम चौधरीविरुद्ध जन्मकैद फैसला गरिएकामा डा.भट्टराईको गम्भीर आपत्ति

कैलालीकाे टीकापुर घटनामा दोषी ठहर गर्दै दिपायलस्थित उच्च अदालतले सांसद रेशमचौधरीलगायतलाई जन्मकैद फैसला गरेकामा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलेगम्भीर आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्