६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको अन्तिम एकदिवसीय आज

जारी एकदिवसीय खेल अन्तर्गत आज नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाल ‘ए’ ले गुमायो शृंखला

बिर्सनलायक ब्याटिङसँगै नेपाल ‘ए’ ले शुक्रबार आयरल्यान्ड ‘ए’ विरुद्ध दोस्रो एकदिवसीय खेलमा लज्जापूर्ण हार सामना गर्दै शृंखला गुमाएको छ।

आयरल्यान्ड वुल्भ्सलाई दोस्रो सफलता, खनाल शून्य र भट्ट ६ रनमा आउट

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा आयरल्यान्ड वुल्भ्सले दिएको १७५ रनको लक्ष्यसहित मैदानमा उत्रेको नेपालले ८ रन बनाउँदै २ विकेट गुमाएको छ।

आलमले लिए तेस्रो विकेट, आयरल्यान्ड वुल्भ्सको ५ औँ विकेट पतन

जारी एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ का साहब आलमले तेस्रो विकेट लिएका छन्।

नेपाल ‘ए’ को खराब सुरुआत

नेपाल ‘ए’ ले पहिलो एकदिवसीय खेलमा क्यानडा– ११ सँग चार विकेटको हार बेहोर्दै एकदिवसीय शृंखलामा खराब सुरुआत गरेको छ।

दोस्रो एकदिवसीय खेलमा भारतमाथि वेस्ट इन्डिजको सानदार जित

घरेलु टोली वेस्टइन्डिजले दोस्रो एकदिवसीय खेलमा भारतलाई पराजित गरेको छ।वेस्ट इन्डिजले भारतमाथि ६ विकेटको जित हात पारेर तीन खेलको एकदिवीय श्रृखलामा १–१ को बराबरीमा पुर्याएको छ।

चाहार उपलब्ध हुन नसक्ने

दीपक चाहार चोटका कारण टोलीमा उपलब्ध नहुने भएपछि भारतलाई आइतबार दक्षिण अफ्रिका विरुद्धको दोस्रो एकदिवसीय खेल पनि चुनौतीपूर्ण हुन सक्नेछ।

पाकिस्तानलाई शृंखला

शाडब खानको अलराउन्ड प्रदर्शनमा पाकिस्तानले वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम एकदिवसीय खेल ५३ रनले जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ।

एकदिवसीय खेल: न्युजिल्यान्डलाई शृंखला

घरेलु टोली न्युजिल्यान्डले मंगलबार बंगलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा पाँच विकेटको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ। कप्तान टम लाथमको अविजित १ सय १० रनको प्रेरणाबाट न्युजिल्यान्डले दोस्रो एकदिवसीय खेलमा जित निकाल्दै शृंखला आफ्नो बनाएको हो।

स्मिथले खेल्ने अझै अनिश्चित

अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्याङ्गरले महत्वपूर्ण ब्याट्सम्यान स्टिभ स्मिथ टाउकोको चोटबाट रिकभर भए पनि उनी इङ्ल्यान्डसँगको निर्णायक एकदिवसीय खेलमा खेल्ने निश्चित नभएको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्