११ असार २०८१ मंगलबार
image/svg+xml
खेल

आयरल्याण्ड वुल्भ्सका कप्तान कमलको बलमा आउट

जारी एकदिवसीय खेलमा आयरल्याण्ड वुल्भ्सका कप्तान आउट भएका छन्।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने मौका पाएको आयरल्यान्ड वुल्भ्सले सातौँ विकेटको रुपम कप्तान निल रकलाई गुमाएको छ।

उनलाई नेपाल ‘ए’ कमलसिंह ऐरीको बलमा बसिर अहमदले आउट गरेका हुन्।

कमजोर प्रदर्शन गरिरहेको आयरल्यान्ड वुल्भ्सको पारी सम्हालेर खेलिरहेका निक आउट भएसँगै आयरल्यान्ड दबाबमा परेको छ।  

हालसम्मको अवस्थामा आयरल्यान्ड वुल्भ्सले निधाएरित ५० ओभरमा जम्मा २१ ओभर खेल्दै ७ विकेट गुमाएर ९४ रन बनाएको छ।

प्रकाशित: २३ चैत्र २०८० ११:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App