उदयपुरका घर-गोठ र जंगलमा फैलिँदै आगाे
उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।
उदयपुरमा शनिबार पनि आगलागीबाट घर जलेर नष्ट भएको छ। घरकै चुलोबाट उम्केको आगोले त्रियुगा नगरपालिका ७ होक्सेस्थित होमबहादुर सिग्देलको घर आगलागी भएको हो।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ।
अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ५ शिवाईस्थित त्रियुगा नदीमा निर्माणाधीन पुल भत्किएको दुई वर्ष पुगेको छ।
उदयपुरका महत्वाकांक्षी योजनामध्येको एक निर्माणाधीन ‘त्रियुगा बसपार्क आयोजना’ बजेट अभावले थलिएको छ।
सवारी दुर्घटनामा परी शुक्रबार एक पूर्व प्रहरी हबल्दारको निधन भएको छ।
‘भाषा, कला र संस्कृतिको उत्थान बढाऊ, उद्योग, व्यापार, कृषि र पर्यटन’ भन्ने नाराका साथ उदयपुरमा ‘दोस्रो प्रदेश महोत्सव त्रियुगा– ०८०’ मंगलबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ।
उदयपुरका नगरपालिकाहरूले चालु आर्थिक वर्षको पुँजीगत बजेट खर्च उत्साहजनक रूपमा गर्न सकेका छैनन्।
सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकाको राजश्व संकलन साह्रै धीमा गतिमा भईरहेको छ।जिल्लामा सबैभन्दा धेरै जनसंख्या र भौगोलिक क्षेत्रफलको हिसावले पनि ठूलो नगरपालिकाको चालु आर्थिक वर्षको ४ महिनामा राजश्व संकलन टिठलाग्दो छ।
सदरमुकाम गाईघाटमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको निधन भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
केही दिनयता उदयपुरमा बाख्रामा अज्ञात रोगको प्रकोप (देसान) बढेको छ।
उदयपुर सदरमुकाम गाईघाटस्थित एक मोटरसाईकल ग्यारेजमा भएको भिषण आगालगीबाट झण्डै दर्जन पसल नष्ट भएका छन्।
त्रियुगा नगरपालिका १ जोगी दहका स्थानीय र विद्यार्थीले आँखाको निःशुल्क उपचार सेवा पाएका छन् ।
सरकारी किर्ते आरोपमा सदरमुकाम त्रियुगा नगरपालिकाका नायव सुब्बा गुरुप्रसाद ढकाल पक्राउ परेका छन्।
अलपत्र अवस्थामा रहेको त्रियुगा पुल निर्माण सम्पन्न गर्न उदयपुरका जनप्रतिनिधिले माग गरेका छन्।