११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दिवा खाजा नीतिमा प्राथमिकता व्यवहारमा छैन

खाजाको रकम निकासा नभएको भन्दै धेरै पालिकाहरूले कार्यक्रम सञ्चालनै गर्न नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले जनाए।

चार दिनदेखि नो अब्जेक्सन लेटर (एनओसी)को सेवा अवरुद्ध

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन्।

टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं २ सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र अगाडि टिपरले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालकको मृत्यु भएको छ।

विद्यार्थीलाई नै सिकाई सामग्री बनाउन लगाइने, विदेशिन कम हुने मन्त्रालयको आसा

सरकारले माध्यमिक विद्यालयका विभिन्न विषयमा चाहिने शिक्षण सामाग्री बनाउन विश्वविद्यालयका विद्यार्थीलाई जिम्मा दिने भएको छ।

बालबालिकाको दिवा खाजामा पनि राजनीति !

यसले सार्वजनिक शिक्षाको गुणस्तर वृद्धिमा पनि टेवा पुग्ने सरकारी विश्वास छ। तर पछिल्लो समय विद्यालयमा दिवा खाजा नीति तथा कार्यक्रममा सीमित भएको छ।

त्रिवि सिध्याउन दलहरू फेरि भागबन्डामा

विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको बन्धक बनाउने काम अब दलहरूले बन्द गर्नुपर्छ,’ ढकालले भने, ‘भागबन्डा मिलाउने निहुँमा विश्वविद्यालयलाई नेतृत्वविहीन बनाउनु राम्रो होइन। यसको असर समग्र प्रशासन र शैक्षिक उन्नयनमा पर्छ।’

कक्षा १२ सम्म शिक्षा निःशुल्क हुन्छ : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुने बताएका छन्।

उच्च शिक्षालाई ‘एक रुपैयाँ बचत’

बालबालिकालाई उच्च शिक्षा पढ्न सहज होस् भन्ने उद्देश्यले इलामको रोङ गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन गर्दै छ।

संसद्को शिक्षा, स्वास्थ्य समिति रुकुम र जाजरकोटमा

समितिका सभापति भानुभक्त जोशीसहित पुगेको टाेलीले भूकम्प प्रभावित क्षेत्रको शिक्षा र स्वास्थ्य सम्बन्धी क्षति भएको अवस्थाबारे अध्ययन अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउने सभापति जोशीले बताएका हुन्।

विदेशमा कार्यक्रम बिस्तार गर्दै केयू

काभ्रेस्थित नमोबुद्ध बुद्धष्टि मेडिटेसन शिक्षा केन्द्र र हङकङमा अवस्थित थाङ्ग्रा वज्रयाना बुद्धष्टि मेडिटेसन केन्द्र बिच आगामी फेब्रुअरी २०२४ देखी बुद्धिष्ट अध्ययनका प्राज्ञिक कार्यक्रम चलाउने गरी दुई समझदारी पत्रमा हस्ताक्षर भएका छन्।

माध्यमिक तहमा थपिए २३ शिक्षक,विज्ञान र गणितका शिक्षकको अभाव कायमै

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले माध्यमिक तहका लागि सिफारिस भई आएका २३ जना शिक्षकलाई एकमुष्ट रुपमा नियुक्ति पत्र हस्तान्तरण गरी कार्यक्षेत्रका लागि बिदाइ गरेको छ।

विद्यालय शिक्षा सुधार गर्न समावेशी कार्यदल, स्थानीय तहलाई परार्मश सेवा दिईने

युनाईटेड वल्र्ड स्कुल(युडब्लूएस)नेपालको संयोजनमा गठन गरिएको समितिमा उसको कार्यक्षेत्रका चारवटा स्थानीय तहका प्रमुखहरु सदस्य रहने छन्।

चिकित्सा आयोग निर्देशक छनोट विवाद: कारण देखाऊ आदेश

पवित्रा सुनारको निर्देशक छनोट विवादमा परेको मुद्दा उपर उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ।

रुद्राभिषेक सिकाउँदै दरबार हाई स्कुल

काठमाडौको रानीपोखरीमा रहेको दरबार हाई स्कुलले विद्यार्थीलाई अग्नि स्थापना तथा रुद्राभिषेकबारे पूजा विधि विधान सिकाएको छ।

‘स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार यसै वर्ष पूरा हुन्छ’

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले चालु आर्थिक वर्षको वैशाखसम्ममा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्वाधार संरचनाको निर्माण पूरा हुने बताएकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्