विद्यार्थी तान्ने काइदा
आधुनिक शिक्षाको प्रचारप्रसार गर्दा बेलायतले छात्र र छात्राहरूका लागि बेग्लाबेग्लै विद्यालयको परिकल्पना गरेको थियो।
आधुनिक शिक्षाको प्रचारप्रसार गर्दा बेलायतले छात्र र छात्राहरूका लागि बेग्लाबेग्लै विद्यालयको परिकल्पना गरेको थियो।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा नै सर्वाङ्गीण विकासको मूल आधार भएको बताएका छन्।
आफूलाई माफिया भन्ने मन्त्री स्वयं ‘माफियाका नाइके’ भएको बताउँदै केसीले उनलाई तत्काल पदमुक्त गर्न मागसमेत गरेका छन् ।
खेलकुदको कार्यक्रममा भएको खर्चको रकम नतिरेको भन्दै दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा व्यावसायीहरुले तालाबन्दी गरेका छन्।
अर्थमन्त्री डा प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन्।
भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ।
स्वीजरल्याण्डले नेपालको प्राविधिक शिक्षाका लागि ६५ करोड रुपैयाँ अनुदान दिने भएको छ।
ताप्लेजुङ उद्योग वाणिज्य संघसँग मिलेर करदाता सेवा कार्यालय फिदिम पाँचथरले सोमबार फुङलिङमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ।
कोरोना महामारीपछि अधिकांश अस्ट्रेलियाली विद्यार्थीहरूको शिक्षा प्रभावित भएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यालय तहमा साइबर शिक्षा अनिवार्य गर्नुपर्ने बताएकी छिन्।फूल्चोकी मावि गोदावरी १४ ललितपुरमा विद्यालयका संस्थापकहरुको सालिक अनावरण तथा स्मारिका विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै उनले शिक्षामा सूचना प्रविधिको प्रयोग बढाउँदै यसको दुरुपयोगलाई निरुत्साहित गर्न साइबर शिक्षा दिन आवश्यक रहेको बताइन।
एकदिने मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् ।
५२ वर्षपछि सरकारले ल्याउन तयारी गरेको विद्यालय शिक्षा विधेयक २०८० अझै कहिले पूर्णता पाउने बारे अन्योल बन्दै गएको छ ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रका अनुसार पछिल्लो पाँच वर्षमा मुलुकभरिका नौ सय ४० सामुदायिक विद्यालय बन्द भएका छन् ।
हामीकहाँ सार्वजनिक शिक्षाको विषयमा जहिल्यै गुनासो उठिरहन्छ। सार्वजनिक शिक्षा भन्नाले सरकारी एवं सामुदायिक विद्यालयमार्फत दिइने शिक्षा हो। विद्यालयमा हुने पढाइले गुणस्तरीय विद्यार्थी उत्पादन गर्न सकेन।