१४ आश्विन २०८१ सोमबार
image/svg+xml

उखुको भुक्तानी माग गर्दै उद्योगको चिनी निर्यातमा रोक लगाए किसान

उखुको बक्यौता रकमको भुक्तानी माग गर्दै सर्लाहीका किसानहरूले चिनी निर्यातमा रोक लगाएको छ।

सवारी दुर्घटनाको छानविन विषयमा एमाले रौतहट दुई खेमामा विभाजित

सवारी दुर्घटनामा परी गत हप्ता दुई जनाको मृत्यु भएको विषयलाई लिएर नेकपा एमाले रौतहट दुई खेमामा विभाजित भएको छ।

१० अर्बसम्मको अन्तर्राष्ट्रिय ठेक्कामा स्वदेशी निर्माण व्यवसायी अनिवार्य

सरकारले स्वदेशी निर्माण व्यवसायीले तीन अर्ब रूपैयाँ लागतको ठेक्का लिन मिल्ने गरी सार्वजनिक खरिद ११औं संशोधन नियमावली २०७८ जारी गरेको छ।

स्याङजाको भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

स्याङजाको भीरकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा आर्थिक सहयोग गरिएको छ। विद्यालयका कक्षा १ देखि ९ कक्षासम्म अध्ययनरत गरिब, असहाय, जेहेन्दार, अल्पसंख्यक बालबालिकालाई शैक्षिक सामाग्री सहित विद्यालय पोशाक पनि वितरण गरिएको हो।

पूर्वकप्तान खड्काको प्रमाणपत्र नक्कली ठहर

विशेष अदालतले नेपाली फुटबलका पूर्वकप्तान हरि खड्काको आइएको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर गर्दै ५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको छ।

मकै रोप्ने समयमा रासायनिक मलको अभाव हुने छैन: बसुन्धरा हुमागाईँ

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल मल उत्पादन गर्न सकिने बताएका छन्।

इन्जिनियरिङ कलेज रकम हिनामिना प्रकरण: सात जनाविरुद्ध २४ करोड मागदाबी

नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका सञ्चालकहरूले मिलेमतोमा कलेजको रकम हिनामिना गरेपछि उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दर्ता गरेको हो। इन्जिनियरिङ कलेज २०६० सालमा दर्ता भई भक्तपुरमा रहेको संस्था हो।

भक्तपुर नगरपालिकाको एघारौं नगरसभामा राष्ट्रघाती एमसीसी खारेजीको माग

भक्तपुर नगरपालिकाका प्रमुख एवम् एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार बसेको सभाको बैठकमा नगरसभासद्हरुले देशघाती एमसीसी खारेजीको माग गरेको छ।

लोसपाद्वारा मधेश प्रदेशमा स्थानीय चुनाव असोजमा गर्न माग

लोसपाले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने बताएको छ।

बाह्र वर्षमाथिका बालबालिकालाई प्रभावकारी खोप लगाउन माग

सिजपका अध्यक्ष राजेश शर्मा र मीना शर्माले सोमबार विज्ञप्ति जारी गरी १२ देखि १८ वर्ष उमेर समूहका अझै ५० प्रतिशत बालबालिकालाई खोप लगाउन बाँकी रहेकाले सोबारे बालमैत्री सूचना प्रवाह गर्न माग गरेका छन्।

तत्काल दूधको मूल्य बढाउन किसानको माग

उनीहरूले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्। चितवन दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आइतबार यहाँ पत्रकार सम्मेलन गरी मूल्य बढाउन दबाब दिएको हो।

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

उनीहरूले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्।

होमवर्क नगरेको भन्दै १५० पटक उठबस गराउँदा छात्रा बिरामी

होमवर्क नगरेको निहुँमा धरान १५ स्थित नवज्योति स्कुलका शिक्षिकाले १ सय ५० पटक उठबस गराएर यातना दिँदा एक विद्यार्थी बिरामी भएकी छिन्।

कांग्रेस महाधिवेशन: मत माग्न व्यस्त नेता तथा कार्यकर्ता

शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन दर्ता सुरु गरेसँगै आफ्ना नेताको पक्षमा माहोल निर्माण गर्न मत माग्न कार्यकर्ता व्यस्त छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्