१४ आश्विन २०८१ सोमबार
image/svg+xml

उपप्रधानमन्त्री खड्का घाना प्रस्थान

सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।

अफ्रिकी मुलुकमा बढी रहेको सैन्य कुप्रति संयुक्त राष्ट्र सङ्घको चिन्ता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले कानूनी शासनको समर्थन गर्दै दिगो लोकतान्त्रिक शासन स्थापित हुनुपर्नेमा जोड दिएका छन्।

कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन'को सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता

सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ।

अफ्रिकी मुलुककाे बाटामा भएकाे विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको विस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो। किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो। घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्