घर जग्गा कारोबारबाट जेठ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेको छ।
भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेको छ।
उपभोक्ता समितिसँग योजना सम्झौता गर्दा नै पाँचदेखि १० प्रतिशतसम्म कमिशन असुली गरिएको कारणले अहिले पूर्वाधार विकास कार्यालय बारा भद्रगोल भएको बताइएको छ।
नेपालको पूर्वदेखि पश्चिमसम्मका पहाडी जिल्लालाई सडक सञ्जालमा जोड्ने अवधारणा अनुसार राष्ट्रिय गौरवको आयोजनाको रुपमा पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माण थालियो।
रौतहटमा पछिल्ला ९ दिन यता टिपर दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन् भने एक जना गम्भीर घाइते भएका छन्।
एक समय खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णयसमेत मौसमले गर्थ्यो। तर अहिले सिँचाइको पानी आउन थालेपछि खेतबारी सधैँ हरियो छन्।
भारत सरकारले परीक्षा प्रणालीमा हुने सङ्गठित ठगी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको जनाएको छ।
जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ।
बेलका नगरपालिकादेखि कटारीसम्मको मदन भण्डारी खण्डमा दुर्घटना क्रमशः बिस्तारै न्यूनीकरण हुँदै गएको छ।
चिया पसलमा लागुऔषध गाँजा बिक्री गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टी भट्टराईले आफ्नो भाइरल भिडियोबारे स्पष्टिकरण दिएकी छिन्।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित तारबजार क्षेत्रमा कर्णाली नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता भएका छन् ।
स्थानीय मालिका गाउँपालिका–३ मा अवस्थित सेउलुङ बस्ती पहिरोको उच्च जोखिममा परेको छ। टाक्सेखोलाको फेदीदेखि सुरु भएको पहिरो बस्तीमै पुगेपछि जोखिम बढाएको हो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले यस बजेटले जनअपेक्षा सरकारले सम्बोधन गर्न नसकेको बताएका छन्।
साबिक विजेता अर्जेन्टिनाले मंगलबार अल्जेरियाविरुद्धको खेलसँगै फिफा विश्वकप २०२६ को यात्रा सुरु गर्दैछ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अङ्कले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको छ।