त्रिकोणात्मक टी–२० क्रिकेट: युएईका क्यापटेन वशीम ८ रनमा आउट
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईका क्यापटेन मोहम्मद वशीम आउट भएका छन्।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा युएईका क्यापटेन मोहम्मद वशीम आउट भएका छन्।
जारी सिरिजमा एक खेल अगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्न लागेको हो।
काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज युएईसँग खेल्न लागेको छ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईलाई ७ विकेटबाट हराएको हो।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले खेलको समाप्तिमा ७ विकेट गुमाएर १४० रन बनाएको छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युएईले छैंठौ विकेट गुमाएको छ।
करण केसीले युएईका अलि नसिरलाई रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराएका हुन्।
गुल्शन झाले नै लिएका छन, चौथो विकेट। उनले आसिफ खानलाई क्याच आउट गरेका हुन्। झाको बलमा सन्दिप जोराले खानलाई क्याच आउट गरेका हुन्।
गुल्शन झाले युएईका मुहम्मद वसिमलाई आउट गरेको हुन्। झाको बलमा वसिम क्याच आउट भएका हुन्।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले दोस्रो सफलता हात पारेकाे छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले युएईविरुद्ध पहिलो विकेट लिएको छ।
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस जितेको छ।
नेपालमा आयोजना हुन लागेको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेल आज हुँदैछ। आजको खेलमा नेपाल र युएई भिड्ने छन्।
जेठ १ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप २०८० हँुदै छ। लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता हुन लागेको हो।
नेपाल र भारतको नेत्रहीन महिला क्रिकेट टोलीबीच आगामी वैशाख दोस्रो सातादेखि दोस्रो नेत्रहीन महिला ट्वान्टी–२० क्रिकेट शृंखला हुने भएको छ।