नुहाउने गएकी बालिकाको पोखरीमा डुबेर मृत्यु
रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे पोखरीमा नुहाउन पुगेकी बालिकाको डुबेर मृत्यु भएको हो।
रौतहटको वृन्दावनमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सोमबार दिउँसो २ बजे पोखरीमा नुहाउन पुगेकी बालिकाको डुबेर मृत्यु भएको हो।
पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्।
भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका– ९ की २२ वर्षीया विस्ना बिकको भीरबाट लडेर मृत्यु भएको हो।
रौतहटको गुजरामा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएपछि केही बेर तनाव भएको छ।
जुनिता श्रेष्ठ र सरोज मानन्धर सातौं नीलकण्ठनारायण मानन्धर स्मृति बेन्च प्रेस, स्क्वाट र डेडलिफ्ट प्रतियोगितामा पहिलो भएका छन्।
दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
ललितपुरको हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ।
उमेरबारे बताउँदा यति वसन्त पार गरें भन्दै धेरैले बिम्बात्मक भाषा बोल्छन्। सायद हरेकलाई वसन्तले नै उमेरको अनुभूति दिन्छ। यस्तै अनुभूति मेरो जिन्दगीमा पनि छ।
जिल्लाको झौलेकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा नर्सिङ कलेजको साढे पाँच तलाबाट बिहिवार साँझ हाम फालेकी छात्राको मृत्यु भएको छ।
दार्चुलाको शैल्यशिखर–९ स्थायी घर भएका प्रहरी जवान सुरुज विक धनगढीमा मृत फेला परेका हुन्।
ताइवानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ।
विगत ६ महिनाको अन्तरालमा पर्सा राष्ट्रिय निकुञ्जको उपचार केन्द्रमा राखिएका तीन वटा पाटे बाघ मरेका छन्। योसँगै यस क्षेत्रमा ६ महिनाको अन्तरालमा मर्ने र मारिने बाघको सङ्ख्या ७ पुगेको छ।
भारतको महाराष्ट्र राज्यमा कपडा पसलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।
भूकम्पमा १ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। यो सङ्ख्या विस्तारै बढ्न सक्ने त्यहाँका अधिकारीहरूले बताएका छन्।