भारतीय दुई उच्च अधिकारीको भ्रमण
कसैको सेनामा हाम्रा नागरिक भर्ना हुन पठाउनु हाम्रा लागि सम्मानजनक कुरा हैन। यसको आवश्यकता छैन। यो अन्त्य भएपछि बल्ल भारतीय सेनाध्यक्षसितको सेरोमोनियल सम्मान दिने कुरा वास्तविक सम्मानयोग्य हुनेछ।
कसैको सेनामा हाम्रा नागरिक भर्ना हुन पठाउनु हाम्रा लागि सम्मानजनक कुरा हैन। यसको आवश्यकता छैन। यो अन्त्य भएपछि बल्ल भारतीय सेनाध्यक्षसितको सेरोमोनियल सम्मान दिने कुरा वास्तविक सम्मानयोग्य हुनेछ।
अमेरिकाले अप्रिल २०१६ मा यो सम्झौतामा हस्ताक्षर गरेको थियो। सम्झौताअन्तर्गत स्थापना गरिएको ग्रिन क्लाइमेट फन्डमा ३ अर्ब अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धता उसले गरेको थियो।
कोभिड–१९ महामारी विरुद्धको लडाईमा नेपाल सरकारलाई भारतले थप आईसीयू भेन्टिलेटर सहयोग गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ शुक्रबार पनि नटुगिँदा मन्त्री बन्ने यात्रामा बाधा पुुगेको छ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यसम्बन्धी मुद्दा’ बुधबार टुंगिन नसक्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ।
रसुवामा तैनाथ कालीजङ्ग गणले गोसाईँकुण्ड गाउँपालिका–५ बुद्ध मन्दिरदेखि गोसाईँकुण्डसम्मको दुई दशमलव ५८ किलोमिटर पद मार्गमा रेलिङ निर्माण गरेको छ।
चिनियाँ राष्ट्रपति सी चिन फिङले नेपाल–चीन सम्बन्धलाई उच्च महत्व दिएको बताएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउन चाहेको बताएका छन् ।
भारतको सर्वोच्च अदालतले त्यहाँका वरिष्ठ अधिवक्ता प्रशान्त भूषणविरुद्ध अवहेलनासम्बन्धी मुद्दामा एक रूपैयाँ जरिवाना सजाय ठहराएको छ। फैसलाविरुद्ध भूषणले पुनरवलोकनको निवेदन दर्ता गर्ने जनाएका छन्।
सरकारको ढुलमूले विदेश नीति तथा नियुक्ति लिएर जाने नियोग प्रमुखको भूमिकासमेत सशक्त नहुँदा बेलाबेलामा यस्ता आरोप लाग्दै आएका छन् ।
सीमा विवादलाई लिएर दुई देशबीच संवादहीनताको अवस्था देखापरेका बेला प्रधानमन्त्री तहमा भएको टेलिफोन वार्ताले गतिरोध अन्त्य हुने विश्वास गरिएको छ ।
कोरोना भाइरस संक्रमणका कारण देशभर सबै शैक्षिक संस्था ठप्प छन्। सबै विश्वविद्यालय लामो समयदेखि बन्द रहेका छन्। कोरोना त्रासका कारण विद्यार्थीहरू कलेज जान पाएका छैनन्। यस्तो परिस्थितीमा समेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा सञ्चालन भइरहेका विदेशी कलेजलाई नयाँ विषय थपको लागि सम्बन्धन बाड्ने तयारी गरेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका र चीनको सिचुवान प्रान्तस्थित मेसान सिटीबीच मैत्रीपूर्ण सहयोग सम्बन्ध स्थापना भएको छ । बुधबार आयोजित भर्चुअल समारोहमा कमलामाईका मेयर खड्ग खत्री र मेसानका मेयर ह्यु आनखुनले समझदारीपत्रमा हस्ताक्षर गर्दै दुई नगरबीच आपसी हितका आधारमा मैत्रीपूर्ण सहयोग आदानप्रदानको प्रतिबद्धता व्यक्त गरे ।
चीनका राष्ट्रपति सी चिनफिङले नेपालसँगको सम्बन्धलाई आफूले ठूलो महत्व दिएको बताएका छन् ।