बिजुलीको खपत बढाउन तात्यो प्राधिकरणः तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति
माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ। कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ।
माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ। कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ।
खेल सकिन १४ मिनेट बाँकी हुँदा रक्षक रोनिल एन्थोनी पाउल दोस्रो पहेँलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि फ्रेन्ड्स १० खेलाडीमा सीमित भएको थियो।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक मण्डलले नेपाललाई छनोट गरेको उल्लेख गर्दै यही डिसेम्बरसम्म अनुमोदन नभए परियोजना फिर्ता लैजाने स्पष्ट पारेका छन्।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसहित आठ पालिकामा संस्थापन (शेरबहादुर देउवा) समूह विजयी भएको छ।
अर्थ मन्त्रालयले पुनः नियुक्तिको तयारी गर्न खोजेका मिश्रसँग वित्तीय प्रणाली, अर्थतन्त्र र सरकारको कार्यप्रणाली तथा सामान्य व्यवस्थापकीय ज्ञान समेत नरहेको कर्मचारीले बताए।
गत असोज १३ गते झण्डा मेला हेर्न लगेर उनीहरुले अमृतामाथि रातभरि जबर्जस्ती करणी गरेको एसपी आचार्यले बताए।
कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ।
नेविसंघ, जिल्ला कार्य समिति डडेलधुराकी नेतृ देवकी जोशीले पनि पार्टीका केन्द्रिय सभापतिसँग न्याय माग्न आफूहरु पार्टी केन्द्रीय कार्यालयमै रिले अनसन बस्न बाध्य हुनुपरेको भन्दै आक्रोश व्यक्त गरे।
आन्तरिक राजस्व कार्यालय विराटनगरका उत्कृष्ट कर्मचारी डम्बर विकलाई पनि सम्मान गरिएको थियो।
आवश्यकता अनुसारको दक्ष जनशक्ति र प्रविधिको विकाससमेत बढाउँदै जानुपर्नेमा उनले जोड दिए।
तीतो सत्य यही हो कि हामी केही गर्न सक्दैनौँ भने परनिर्भरताका कारण हामी हेपिनुबाहेक अर्को विकल्प छैन ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का शाहीले शपथ लिएका हुन्।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्द उल्लंघन गरेको भन्दै गाडीमा ढुंगा हान्ने तथा जर्बजस्ती पसल बन्द गराउदै हिड्ने २२ जना कार्यकर्ताहरु सुनसरीबाट पक्राउ परेका छन्।
सरकारले कामकाजमा रोक लगाउने निर्णय गरेको एक साता नबित्दै अदालतले कामकाज गर्न रोक लगाउने निर्णय कार्यन्वयन नगर्न दिइएको आदेशले प्रतिष्ठानमा राजनीति मौलाउदै जान थालेको आभाष गरिएको छ।
बसको ठक्करबाट बेलबारी नगरपालिका–४ घर भएका ७ वर्षीय विवश आचार्यको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।